चिकित्सकले माफी मागेको भिडियो भाइरल भएपछि अस्पताल बन्द
स्वास्थ्यकर्मीको लापरवाहीका कारण नाबालकको मृत्यु भएको आरोप लागेपछि विवाद बढेको सदरमुकामस्थित जिल्लाकै ठूलो अस्पताल अनिश्चितकालका लागि बन्द भएको छ।
स्वास्थ्यकर्मीको लापरवाहीका कारण नाबालकको मृत्यु भएको आरोप लागेपछि विवाद बढेको सदरमुकामस्थित जिल्लाकै ठूलो अस्पताल अनिश्चितकालका लागि बन्द भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्यान्सर उपचार केन्द्रको रुपमा विकास गर्न सरकारले सहयोग गर्ने बताएका छन्।
धादिङको लापाङमा भएको बस दुर्घटनामा घाइते एक जनाको टिचिङ अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ। 'एक जना घाइतेको उपचारको क्रममा मृत्यु भयो', टिचिङ अस्पतालका निर्देशक डा.दीपक बोहोराले नागरिकन्युजसँग भने, 'अरुको उपचार भइरहेको छ।'
खोटाङ– सुत्केरी व्याथाका कारण सिकिस्त बनेकी गर्भवती महिलालाई नेपाली सेनाको हेलीकोप्टरबाट काठमाडौं पठाइएको छ।
चितवन-काठमाडौँको वीर अस्पतालमा उपचाररत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या परिवारिक इबीले गरेको बताएकी छन्। अस्पतालमा चितवन जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले गङ्गामायासँग बकपत्र गरी मंगलबार अदालतमा पेस गरेकाे बकपत्र सहितको मिसिलमा सो कुरा उल्लेख छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण गरिएको छ। कालिकोट फोइमहादेव गाविस–७ का ६३ वर्षीया देवीकन्या पाण्डेको दाहिने हिपमा हाडजोर्नीको प्रत्यारोपण गरिएको चिकित्सकले बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको भन्दै बाँकेको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालका कर्मचारी उपर विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
रोजगारीको लागि युएईमा कार्यरत नेपालीहरुलाई लक्षित गरी अबुधावीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ। युनिभर्सल हस्पिटल अबुधावीले तिजको अवसर पारेर सेप्टेम्बर १ देखि १५ सम्म नेपालीहरुको चेकजाचका लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिरहेको हो।
चार दिनदेखि ज्वरोले निस्लोट । अनुहारमा खटिरा । धरान–१७, तल्लो फोक्ल्यान्डका ६४ बर्षीय वजबहादुर सार्की रोक्काले डेढवर्षे नातिलाई नजिकैको रेल्वे चोकस्थित मेडिकल पु¥याए । दबाई खुवाएको दुई दिन भयो, ज्वरो अझै ओर्लिएकै छैन । खटिरा उस्तै छ ।
स्यामराङ गाउँ चितवनको विकट पहाडी गाविस लोथर–७ मा पर्छ । सोही गाउँमा बस्छिन्, ३५ वर्षीया देवीमाया प्रजा चेपाङ । उनलाई गएको माघदेखि ‘ठूलो रोग’ ले च्यापेको छ । उपचार गरेर पूर्ण निको हुने चाहना नभएको होइन तर स्यामराङमा बसेर गरेको यस्तो चाहना पूरा हुँदैन भन्छिन्, देवीमाया ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अप्रेशन गराएका ४ जना बिरामीको होस नखुलेपछि तनाव भएको छ। बुधबार र बिहीबार अप्रेशन गराए ४ जना बिरामी अर्धचेत अवस्थामै रहेपछि यसमा डाक्टरको लापरबाही भएको भन्दै आफन्तले तनाव सिर्जना गरेका हुन्।
नका बिरामीलाई लक्षित गरी वीगन्जमा आधुनिक अस्पताल बनाउन सुरु गरिएको छ। करिव नौ करोड रुपैयाँको लागतमा वीरगन्ज –१७ बहुअरीमा ‘रुङ्टा वेलफेयर कान उपचार केन्द्र’को निर्माण सुरु गरिएको इम्पेक्ट नेपालका महासचिव डाक्टर बिमल सिन्हाले बताए।
काठमाडौं-नाम विजय भए पनि उनले दीर्घ र खर्चिलो रोगसामु सदाका लागि घुडाँ टेकेका छन्। आफन्तसँग माफी मागेर सधैंका लागि बिदा भएका छन् मिगौंला रोगी विजय खड्का।
काठमाडौं- महाराजगञ्ज शिक्षण अस्पतालमा एक युवाले झ्यालबाट हामफालेर आत्महत्या गरेका छन्। मृगौलाको उपचार गराइरहेका दोलखा मालुका १९ वर्षीय विजय खड्काले आत्महत्या गरेका हुन्।
मन्त्री थापाले खल्तीमा हात हाले। मोबाइल निकाले र फेसबुक खोले। फेसबुक पेजमा कसैले पठाएको तस्बिर देखाउँदै उनले भने ‘अस्पतालको शौचालय प्रयोग गर्नै नसकिने हालतमा छ। यो तस्बिर कसैले मलाई फेसबुक पेजमा पठाउनु भएको हो। के यो शाैचालय तपाइँ हामी प्रयोग गर्न सक्छौं?’