१३ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्रीलाई धन्यवाद दिँदै राज्यव्यवस्था समितिको सुझाव :आवास निर्माणको काम तीव्र पारौ

रूकुम पश्चिम र जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि सरकारले उद्दार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्।

नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ: अमेरिकी दूतावास

भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको दूतावासले जनाएको छ।

अर्थमन्त्री डा. महत र बेलायतका ट्रेजरीमन्त्री पेनबीच भेटवार्ता

अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत)का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको छ।

५० वर्षपछि भेटियो पञ्चमुखी मूर्ति

२०३० सालमा हराएको मूर्ति भेटिएको छ। सन्धिखर्क नगरपालिका–९ स्थित अर्घा भगवती मन्दिरबाट २०३० सालमा हराएको पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटिएपछि विधिवत् रूपमा प्रतिस्थापन गरिएको छ।

मानसिक समस्या जटिल बन्दै, तनाव व्यवस्थापन नगरे बल्झने समस्या अधिक

एक्लोपनका कारण उनी मानसिक समस्याबाट ग्रसित हुँदै गइन्। अहिले उनी खैरहनीमै रहेको ब्यूटिफुल माइण्ड इन्स्टिच्यूट अफ साईक्याट्रीमा स्वास्थ्य उपचार गराइरहेकी छिन्।

कठै ! काँग्रेस

राज्यको मियो मानिएको राजनीतिले दिन÷प्रतिदिन नयाँ फड्को मारिरहेको देख्दा कतै देश दुर्घटनामा पर्ने त होइन ? शंका उब्जिरहेछ ।

उत्पादकत्व बढाउन करका दर फेरबदल गर्नुपर्छ: विश्व बैंक

विश्व बैंकले नेपालमा स्वदेशी उत्पादकत्व वृद्धि गर्न हालका करका दरहरू समयसापेक्ष रूपमा परिवर्तन गर्न सुझाव दिएको छ।

नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज :प्रधानन्यायाधीश

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज भएको बताएका छन्।

सडक स्तरोन्नतिले ल्यायो खुसीयाली

पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा पश्चिम सुर्खेतवासीलाई निकै सास्ती हुन्थ्यो। बिरामी र गर्भवती महिलालाई निकै जोखिम थियो।

झारको साम्राज्य

प्राचीनकालदेखि नै मानव सभ्यतामा महत्वपूर्ण भूमिका खेल्नेहरूमा खेतखलिहान, पोखरी तथा इनार पर्छन्। यिनलाई नियमित सफा गर्नुपर्छ भनेर हाम्रा पुर्खाले चाडपर्वअन्तर्गत नै राखेका छन्। नेवारी संस्कृतिमा इनार, पोखरी सफा गर्ने उत्सव नै छ–सिथी नखः।

किन भएनन् संसदीय समिति प्रभावकारी?

संसद्का समितिहरू उत्पादनमूलक नसकेको भन्दै आलोचना भइरहेका बेला संसद्का समितिलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा बहस भएको छ।

उपप्रधानमन्त्री श्रेष्ठसँग संयुक्त अधिराज्यका राजदूत फेनको शिष्टाचार भेट

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ।

एमालेले भन्यो, ‘प्रधानमन्त्रीले जातिय राज्यको वकालत गरेर अराजक स्थिति सिर्जना गर्दै छन्’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा जातिय राज्यको वकालत र अराजक स्थिति सिर्जना गरिरहेको आरोप लगाएको छ ।

हामी त यसै ‘चन्द्र’मा

जुन दिन सरकारले दूरदराजका जनताको समस्यामा ध्यान दिन थाल्छ, त्यसै दिनबाट नेपालको पनि चन्द्र यात्रा सुरु हुन्छ। इमान्दारीको इन्धनले सञ्चालित विकासको विमान जनताको दैलोसम्म पुगे साँचो अर्थमा चन्द्रमा पुगिन्छ। चन्द्रमामा पुग्न समय लाग्ला तर सरकारले इमानदारी देखाए जनताको अनुहारलाई चन्द्र बनाउन समय लाग्दैन।

अमेरिकामा डढेलोमा परी ११५ काे मृत्यु, ११ सय जना बेपत्ता

संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छभने एक हजार एक सय जना अझै बेपत्ता भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्