४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हरिशंकरको अलराउन्ड प्रदर्शन

मधेसले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३२ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जबाफी ब्याटिङ गरेको कर्णाली ४१.१ ओभरमा १७० रनमै अलआउट भयो।

यू १९ विश्व कप क्रिकेट : आज तीन खेल हुँदै ,नेपालले भोलि न्युजिल्यान्डसँग खेल्ने

आइसीसी यू १९ विश्वकप क्रिकेट अन्र्तगत आज तीन खेल हुँदैछ। आज स्कटल्याण्ड र इग्ल्याण्ड , बंगलादेश र भारत तथा पाकिस्तान र अफगानिस्तानबिच प्रतिस्पर्धा हुँदैछ। सबै खेल नेपाली समय अनुसार आज दिउँसो १ :४५ बजे देखि सुरु हुनेछ।

एनआई क्रिकेट कप:ग्लोबल बिजनेश र वीरगञ्ज पब्लिकले आआफ्ना खेल जिते

वीरगञ्जमा भईरहेको एनआई क्रिकेट कपमा ग्लोबल बिजनेश कलेज र वीरगञ्ज पब्लिक कलेजले आ आफ्ना खेलमा जित हात पारेका छन्।

आइसीसी १९ वर्ष मुनिको विश्वकप आजबाट, नेपालको पहिलो प्रतिस्पर्धी न्यूजिल्यान्ड

आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट २०२४ आजबाट सुरु हुँदैछ। दक्षिण अफ्रिकाको विभिन्न मैदानमा हुने विश्वकप क्रिकेटमा नेपालसहित १६ टोलीले सहभागीता जनाउँदै छ।

प्रम कप एकदिवसीय क्रिकेट : बागमती विजयी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै विजयी भएको छ।

भ्रष्टाचार आरोप पुष्टि पछि बङ्गलादेशका ब्याट्सम्यान नासिरमाथि प्रतिबन्ध

सन् २०२१ अबुधाबी टि–१० लिगका क्रममा भ्रष्टाचारविरोधी नियमहरूको उल्लङ्घन तथा कथित म्याच फिक्सिङका लागि अन्य सात खेलाडी तथा अधिकारीहरूमाथि गरिएको अनुसन्धानपछि नासिरमाथि प्रतिबन्ध लगाइएको हो।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : सूर्यले दिलाए बाग्मतीलाई पहिलो सफलता

स्पिनर सूर्य तामाङले ह्याट्रिकसहित ६ विकेट लिएपछि बाग्मतीले मंगलबार मधेस प्रदेशमाथि ८६ रनको जितसँगै जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो सफलता निकालेको छ।

कोसीका सुजनले पूरा गरे शतक

कीर्तिपुर क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भइरहेको खेलमा कोसी प्रदेशका सुजन थपलियाले शतक पूरा गरेका छन्।

प्रधानमन्त्री कप क्रिकेटः आज पनि तीन खेल हुँदै

आजको पहिलो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा हुने यी दुई टोलीबीचको खेल बिहान ९ बजे सुरु हुने छ।

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीविरुद्ध सुदूरपश्चिमको सहज जित

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ।

राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा

अर्को महिना मलेसियामा हुने महिला क्रिकेट प्रतियोगिताको लागि राष्ट्रिय महिला क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आईपुगेको छ। टोली सोमबार पोखरा आईपुगेको हो। मंगलबारबाट टोलीले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रशिक्षण गर्नेछ।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटः एपिएफ र कर्णालीको विजयी शुरुवात

सशस्त्र प्रहरी बलको एपिएफ क्लव र कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा जित निकालेका छन्।

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटः पुलिसले बागमतीलाई हरायो

रासिद खानको शतकसँगै यादगार प्रदर्शन प्रेरणामा नेपाल पुलिस क्लवले बागमती प्रदेशलाई सहजै हराउँदै प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्