१५ असार २०८१ शनिबार
image/svg+xml

पार्किङ: चुनौती र समाधान

नेपालमा पनि चीनको लुटाइडा कम्पनीले ‘पार्क इजी’ ल्याउनका लागि नेपाली निर्माणमा आधारित कम्पनी वी बिल्डसँग समन्वय गर्दैछ। यो एक ठाडो, घुम्ने पार्किङ प्रणाली हो जसमा सामान्यतया दुईवटा कारले लिने ठाउँ लगभग १२–२० कार समायोजन गर्न सक्छन्।

सडकमै पार्किङ:बौद्ध–जोरपाटी खण्ड अस्तव्यस्त

बौद्ध–जोरपाटी क्षेत्रमा पार्किङको मात्रै समस्या छैन, साँझ पर्न थालेपछि सडक छेउछाउमा ‘हाटबजार’कै आभास दिनेगरी ठेला व्यवसायीको भिड लाग्छ। त्यसले पनि सडक सुरक्षामा चुनौती थपिदिएको स्थानीय बताउँछन्।

छ करोड खर्चेर इटहरीमा व्यवस्थित पार्किङ निर्माण गरिने

इटहरीमा सवारी साधन पार्किङ प्रमुख समस्या बनेपछि बसपार्कलाई व्यवस्थित गरिने भएको छ।

पार्किङ गरिराखेको कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ।

‘नो पार्किङ’ मै पार्किङ

‘नो पार्किङ’ लेखिएकै ठाउँमा सवारी साधन रोकिँदा ट्राफिक प्रहरी, प्रहरी र नगर प्रहरी कसैले पनि चासो नदेखाएको बताउँदै उनले भने,‘जब दुर्घटना हुन्छ, त्यसपछि मात्रै उनीहरु तात्छन्, फेरि सेलाउँछन्।’ एक÷दुई पटक जरिवाना काट्ने गरिए पनि त्यसपछि भने फेरि ‘नो पार्किङ’ मै गाडी पार्किङ गरिने गरिएको उनी बताउँछन्।

अव्यवस्थित पार्किङले समस्या

सदरमुकाम सिलगढी र तत्कालीन क्षेत्रीय सदरमुकाम रहेको दिपायल बजारमा अस्तव्यस्त पार्किङले दुर्घटना निम्त्याउने खतरा बढेको छ। दिपायल बजारको मुख्य सडकखण्डमा अव्यवस्थित रूपमा पार्किङ गरिँदा सडक साँघुरो हुनुका साथै ट्राफिक जामको समस्या निम्तिन थालेको छ।

पार्किङ शुल्क नउठाउन अदालतको अन्तरिम आदेश

पछिल्लो केहीदिनदेखि पोखरा महानगरपालिकामार्फत ठेक्का लिएका ठेकेदारले पार्किङ शुल्क उठाउन थालेका थिए ।

गोरखामा पार्किङमा राखिएको कारमा आगजनी

गोरखा नगरपालिका ८ स्थित चाईनिजधारामा पार्किङमा राखिएको कारमा आज बिहान आगजनी भएको छ । स्थानीय दिपक केसीको टाटा कम्पनीको बा १२ च ५९८४ नम्बरको निजी कारमा आगजनी भएको हो ।

मालबाहक गाडी क्वारेन्टाइनमा राख्न पार्किङ निर्माण

रसुवाको उत्तरगया गाउँपालिका–१, खाल्डेमा मालबाहक सवारी साधनलाई क्वारेन्टाइनमा राख्न पार्किङस्थल निर्माण गरिएको छ ।

मालवाहक सवारी साधनलाई क्वारेन्टाइनमा राख्न पार्किङस्थल निर्माण

रसुवाको उत्तरगया गाउँपालिका–१, खाल्डेमा मालवाहक सवारी साधनलाई क्वारेन्टाइनमा राख्नका लागि पार्किङस्थल निर्माण गरिएको छ।  अत्यावश्यक सामग्री ढुवानीका लागि आउने सवारी साधनलाई २४ घण्टा क्वारेन्टाइनमा राख्ने र डिसइनफेक्सन पश्चात मात्र जिल्लामा प्रवेश दिने योजना अनुरूप पार्किङस्थल निर्माण गरिएको हो।

पार्किङ र रुट परमिटको नाममा भारतीय पर्यटकलाई सास्ती

स्थल मार्ग भएर सबैभन्दा धेरै पर्यटक भित्रने बेलहिया नाकामा अव्यवस्थित पार्किङ र अतिरिक्त शुल्कका कारण पर्यटकले सास्ती खेप्नु परेको छ। भारतीय गाडीसहित नेपाल आउने पर्यटकले सवारीसाधन भन्सार सुविधा लिनु पर्छ।

वसन्तपुरमा पार्किङ गर्न रोक

वसन्तुरको डबलीमा सवारी पार्किङ गर्नमा रोक लगाइएको छ। बुधबार ट्राफिक प्रहरी, जनप्रतिनिधि, नगर प्रहरी, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम कार्यालयको वसन्तपुरमा बसेको संयुक्त बैठकले पार्किङ रोक लगाउने निर्णय गरेको हो।

तेलका ट्याङ्करको पार्किङस्थल बन्यो सडक

नेपाल आयल निगमको चारआली कार्यालयमा पार्किङस्थलको अभाव भएकाले सदरमुकाम जोड्ने व्यस्त सडकनै तेलका ट्याङ्करको पार्किङस्थल बन्न पुगेको छ।

पार्किङ बन्यो दत्तात्रय मन्दिर परिसर

हिजोआज सो मन्दिरवरिपरि धेरै कफीसप र रेस्टुरेन्ट थपिएका छन्। त्यसकारण पनि यो समस्या बढेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्