६ वैशाख २०८१ बिहीबार
रेणु त्वानाबासु


रेणु त्वानाबासुका लेखहरु :

भक्तपुरको भीमसेन मन्दिरबाट पाँच वटा घण्टाहरू चोरी

भक्तपुर नगरपालिका वडा नं ८ पुरानो जगतीस्थित मन्दिरबाट पाँच वटा घण्टाहरू चोरी भएका हुन्।

भोलाछेँ पोखरीको पर्खाल निर्माण हुने

भक्तपुर नगरपालिका वडा नं. ६ भोलाछेँस्थित वडा कार्यालय भवन अगाडिको भोलाछेँ पोखरीको चारैतिर पर्खाल लगाई आकर्षक बनाइने भएको छ।

भक्तपुर नगरपालिकाद्वारा शैक्षिक कर्जा वितरण

भक्तपुर नगरपालिकाले शैक्षिक कर्जा वितरण सुरु गरेको छ। पहिलो चरण अन्तर्गत नगरपालिकाले ९१ जना विद्यार्थीलाई शैक्षिक ऋण दिएको होे।

टहरामै तिहार

२०७२ सालको महाभूकम्पमा घर भत्केका भक्तपुरका धेरैजसो पीडितहरूको यो वर्षको तिहार पनि टहरामै बित्ने भएको छ। घर पुनःनिर्माण गर्न नसकेका उनीहरूकवर्षको तिहार पनि टहरामै बित्ने निश्चित भएको हो। विविध कारणले भूकम्पले भत्केका घर उनीहरूले चाहेर पनि पुनःनिर्माण गर्न सकिरहेका छैनन्।

कहिले बन्छ निकोसेराको सडक

निकोसेरा खण्डको सो सडक खण्डमा ठूल्ठूला खाल्डा छन्। खाल्डोयुक्त सो सडकमा स्कुटरलगायतका साना सवारीसाधनलाई आवतजावतमा ठूलो समस्या हुने गरेको छ।

पार्किङ बन्यो दत्तात्रय मन्दिर परिसर

हिजोआज सो मन्दिरवरिपरि धेरै कफीसप र रेस्टुरेन्ट थपिएका छन्। त्यसकारण पनि यो समस्या बढेको देखिन्छ।

भित्राइयो यस वर्षको खम्ये

भक्तपुरको नवदुर्गा द्यो छेंमा यस वर्ष चढाइने खम्ये अर्थात राँगो भित्र्याइएको छ। दशैंमा बली चढाउने खम्ये राँगो वर्षेनी नवदुर्गा द्यो छेंमा नै भित्र्याउने परम्परा छ। खम्येलाई दशंैको महानवमीसम्म नवदुर्गा द्यो छेंमा राखिन्छ र रातभर जात्रा गरेर बली चढाइन्छ।

पार्किङस्थल बन्यो दत्तात्रय मन्दिर परिसर

भक्तपुरको ऐतिहासिक महत्व बोकेको दत्तात्रय मन्दिर परिसर पार्किङस्थल बन्दै गएको छ। विश्व सम्पदामा सूचीकृत भक्तपुरको दरबार क्षेत्रपछि दोस्रो महत्वपूर्ण यो ऐतिहासिक ठाउँ अनाधिकृत पार्किङस्थल बनेको हो।

विभेदविरुद्ध उभिएर

‘समता’ खण्डकाव्यको श्लोक १५ मा उल्लेख गरिएका यी पंक्तिले जुनसुकै जात वा धर्ममा आश्रित व्यक्ति जन्मने रीत एउटै हो र सबै प्रक्रिया पनि एउटै हो भन्ने दर्शाउँछ। तर, मान्छेभित्र उमेर अर्थात् बोली आएपछि आफ्नो संस्कार खोज्न थाल्छ र आफूले जे सिकेको छ, त्यसैलाई पछ्याउँछ।

चिनियाँ भाषा मोह

बागेश्वरी माध्यमिक विद्यालय भक्तपुरका विद्यार्थीमा चिनियाँ भाषाको मोह बढेको छ। कक्षा ७ का ९० जना विद्यार्थीले भाषा सिक्न थालेका छन्।

अनुमानितभन्दा निकै कम लागतमा जीर्णाेद्धार

भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिरअगाडिको भैरवनाथको मन्दिरको जीर्णाेद्धार लागत अनुमानभन्दा निकै कममा सम्पन्न भएको छ।

पचपन्न झ्याले दरवारः खुलेदेखि १८ हजारले गरे अवलोकन

भक्तपुरको प्रसिद्ध ५५ झ्याले दरवारको हालसम्म झण्डै १८ हजारले अवलोकन गरेका छन्। २०७५ साल पुस २ गतेदेखि सर्वसाधारणका लागि खुलेको दरवारको हालसम्म १७ हजार ५ सय ३४ जनाले अवलोकन गरेको जनाइएको छ।

भक्तपुरमा पुजिन्छन् ‘भुइँ भगवान्’

भगवान् भन्नेबित्तिकै प्रायको दिमागमा मन्दिर र मूर्तिका आकृति आउँछन्। भक्तपुरमा भने ‘भुइँका भगवान्’हरू हुने विश्वास गरिन्छ, जसका मूर्ति हुन्नन् र तिनलाई मन्दिरमा पनि सजाइँदैन। ती भगवान् बाटामा बस्छन् भन्ने जनविश्वास पाइन्छ। संस्कृतिविद् ओम धौभडेलका अनुसार मन्दिरभित्रका भगवान्भन्दा भुइँ भगवान्को महŒव धेरै हुन्छ। त्यस्ता भगवान् तीन प्रकारका रहेको उनी बताउँछन्। ती हुन्– कुमार, क्षेत्रपाल र छ्वास।

पाँचतले मन्दिरको जन्मोत्सव

साँस्कृतिवृद् ओम धौभडेलले पाँच तले मन्दिर निर्माण सम्पन्न भएको उपलक्ष्यमा झन्डोत्तोलन गरिने चलन चलेको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्