१७ असार २०८१ सोमबार
image/svg+xml

पार्किङस्थल बन्यो दत्तात्रय मन्दिर परिसर

भक्तपुरको ऐतिहासिक महत्व बोकेको दत्तात्रय मन्दिर परिसर पार्किङस्थल बन्दै गएको छ। विश्व सम्पदामा सूचीकृत भक्तपुरको दरबार क्षेत्रपछि दोस्रो महत्वपूर्ण यो ऐतिहासिक ठाउँ अनाधिकृत पार्किङस्थल बनेको हो।

पोखरी पुरेर पार्किङ

‘हामीले यहाँका धेरै पोखरी संरक्षण गरिसकेका छौं। यो ठाउँमा पनि पोखरी नै बनाउँछौं। तर पोखरी भिजिट नेपाल २०२० पछि मात्रै बन्छ। अहिलेको विरोध पुरानो ठेकेदार र महानगरले ५ दिनअघि निलम्बन गरेका नगर प्रहरी कदमलाल श्रेष्ठले गरेका हुन्। पोखरीको ६ आना जग्गा पनि स्थानीय खोसेका छन्। त्यो जग्गा पनि फिर्ता गर्छौं।’

न्युरोडमा दुई खण्ड पार्किङ

महानगरपालिकाका अनुसार पार्किङ गर्दा दुई पांगे सवारीका लागि प्रति घण्टा २५ रुपैयाँ, चार पांग्रेका लागि प्रति घण्टा ८० रुपैयाँ शुल्क लाग्नेछ।

काठमाडौंमा स्मार्ट पार्किङ सुरु

काठमाडौंको न्यूरोडमा स्मार्ट पार्किङ सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा आईतबारबाट न्युरोडमा स्मार्ट पार्किङ सेवा सुरु गरेको हो।

अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिमोर्ट पार्किङ वे’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ।

महानगरले शुरु गर्‍यो ‘स्मार्ट पार्किङ’

काठमाडौँ महानगरपालिले ट्राफिक व्यवस्थापनका लागि ‘स्मार्ट पार्किङ’ शुरु गरेको छ। सवारी साधनको अत्यधिक चापका कारण ट्राफिक चाप हुनुका साथै शहर अस्तव्यस्त भएपछि त्यसलाई व्यवस्थापन गर्न कामपाले स्मार्ट पार्किङ योजना बिहीबारदेखि शुरु गरेको हो।

कतै तपाइँको मोटरसाइकल असुरक्षित ठाउँमा त पार्किङ छैन ?

चोरहरुले पार्टपूर्जा परिवर्तन गरेर मोटरसाइकल चलाउने गरेकाले तपाइँको मोटरसाइकल भेटिने सम्भावना कम छ। काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गरेर पार्टपूर्जा परिवर्तन गर्ने चोरहरु सक्रिय छन्।

सञ्चालन नहुँदै क्षमता विस्तार

राष्ट्रिय गौरवको आयोजनामध्येको निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन र पार्किङ क्षमता बढ्ने भएको छ।

जुम्लामा पार्किङ समस्या, ब्यवस्थापन गर्दै ट्राफिक प्रहरी

अटोरिक्सा पार्किङ व्यवस्थित नहुदा जुम्लाका सडक अव्यवस्थित र जोखिमपुर्ण बन्दै गएका छन्। कर्णालीका सडकमा जथाभावी पार्किङ गर्ने गरेकोले ठुला सवारी आवागमनमा कठिनाइ हुने गरेको स्थानीयको ठहर छ।

नयाँ वर्षदेखि स्मार्ट पार्किङ

नेपाली नयाँ वर्षदेखी काठमाडौंको नयाँ सडक आसपासमा ५ स्थानमा स्मार्ट पार्किङ सेवा सुरुवात गरिने भएको छ। काठमाडौं महानगरपालिकाले ब्हिल्स ट्रुली योर्स प्रालीको सहकार्यमा स्मार्ट पार्किङ सेवा सञ्चालन गर्न लागेको हो। सवारीको अत्याधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र सहरी सुविधाको उपलब्धतामा समस्या भएपछि लामो समयदेखि प्रविधिमा आधारित समाधान हेरिरहेको महानगरले उपलब्ध स्थानको अधिक उपयोग हुने गरी पार्किङ योजना अघि बढाएको हो।

नेवानिको बोइङ न उडान, न बिक्री

अन्तर्राष्ट्रिय उडान गर्ने बी ७५७–२०० सिरिजको एक सय ९० सिट क्षमताको बोइङ बिक्री गर्ने कि उडाउने भनेर निर्णय गर्न नसक्दा निगमलाई आर्थिक भार बढिरहेको छ। जहाजलाई हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घाम तपाएर राखिएको छ, जसले गर्दा मासिक पार्किङ शुल्कमात्रै १८ देखि २० लाख रुपैयाँ तिर्नुपर्छ।

पार्किङ गर्ने क्रममा गाडीले ठक्कर दिँदा दुई महिलाको मृत्यु

धादिङको गल्छी गाउँपालिका वडा नं ५ पालचोकमा बोलेरो पिकअफ गाडीको ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ।

अस्तव्यस्त छ वसन्तपुर दरबार क्षेत्र

सडक किनारभरि सवारी पार्किङले भरिएको छ। फुटपाथ पसलले पैदलयात्रु हिँड्ने बाटो छैन। त्यसमाथि फोहरको थुप्रोले दुर्गन्ध फैलिएको छ। गएको शनिबार वसन्तपुरको हनुमानढोका दरबार क्षेत्र पुग्दा देखिएको दृश्य हो यो। यति हुँदाहुँदै पनि त्यसको रेखदेख र समाधान गर्न खटिएको नगर प्रहरी रमिते बनेको छ। नगर प्रहरीले समस्यालाई बेवास्ता गरेको स्थानीयको आरोप छ।

पार्किङस्थल बनाउँदै नेपालगन्ज उपमहानगरपालिका

नेपालगन्जमा ट्राफिक ब्यवस्थापनको समस्या समाधान गर्न व्यवस्थित पार्किङस्थल बनाउन थालिएको छ।

अब त्रिभुवन विमानस्थलमा यसरी गर्नुस् पार्किङ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सवारी साधनको पार्किङ नयाँ पार्किङ भवनमा सारेको छ। अन्तर्राष्ट्रिय टर्मिनल भवन अगाडिको पार्किङ सरेपछि विमानस्थल क्षेत्रभित्रको चाप केही हदसम्म घटेको विमानस्थलले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्