१९ असार २०८१ बुधबार
image/svg+xml

राजमार्गमा रोकिने गाडीबाट पार्किङ शुल्क असुल्दै उपमहानगरपालिका

जितपुरसिमरा उपमहानगपालिकाले वीरगन्ज–पथलैया व्यापारिक मार्गमा नियमविपरीत जबर्जस्ती पार्किङ शुल्क असुल्ने गरेको पाइएको छ। स्थानीय तहले निर्माण गरेको पार्किङ स्थलमा सवारीसाधन राख्दा मात्र शुल्क लिन पाउने नियम छ।

थालियो निर्माण प्रक्रिया

काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ निर्माण गर्ने घोषणा गरेको साढे दुई वर्षपछि पार्किङ निर्माणको आशयपत्र खुलाएको छ।

न्युराेडमा 'स्मार्ट पार्किङ’

काठमाडौं महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ।महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्त रुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ।

सडकमा पार्किङ गरेका संगीतकार आलोक श्री कागज गरेर छुटे

संगीतकार आलोक श्रीलाई नगर प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ। सार्वजनिक सडकमा गाडी पार्किङ गरेका उनलाई नगर प्रहरीले घट्टेकुलोबाट नियन्त्रणमा लिएको थियो।

नयाँ सडक र दरबारमार्गमा स्मार्ट पार्किङ

काठमाडाैं महानगरपालिका आगामी साउनदेखि पार्किङ व्यवस्थित गर्न स्मार्ट पार्किङ निर्माण प्रक्रियामा जाने भएको छ।

स्मार्ट पार्किङ र इ–ट्वाइलेट योजना घोषणामै सीमित

काठमाडौं महानगरमा स्मार्ट पार्किङ र सार्वजनिक शौचालय तथा इ–ट्वाइलेट बनाउने योजना कागजमा नै सीमित भएको छ । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्मार्ट पार्किङ र सार्वजनिक शौचालय तथा इ–ट्वाइलेट बनाउने योजना सार्वजनिक गरेको थियो।

महानगरसँगैको सडकमा अस्तव्यस्त पार्किङ

काठमाडौं महानगरपालिकाको कार्यालयसँगै जोडिएको सडक पार्किङले भरिने गरेको छ । सडकमै दैनिक चारदेखि १० वटासम्म बस पार्किङ गरेर राखिने गरेको हो।

चीनको केरुङमा पार्किङ शुल्क बढाइयाे

चीनको केरुङमा पार्किङस्थलको सङ्ख्या बढेसँगै पार्किङ शुल्कमा वृद्धि भएको छ । पार्किङ शुल्क बढेपछि नेपाली व्यापारी मारमा परेका छन् ।

पार्किङ नै मुख्य चुनौती

भित्री सहरमा चारपांग्रे सवारी निषेध गर्ने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयनमा पार्किङस्थल अभावले चुनौती थप्ने देखिएको छ।

न्युरोड र टेकुमा स्मार्ट पार्किङ

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले केही दिनअघि महानगरीय ट्राफिक महाशाखाको कार्यक्रममा बोल्दै उपत्यकामा व्यवस्थित पार्किङ नहुँदा समस्या भएको स्वीकारेका थिए ।

ठूला बस पार्किङले भरिन्छ महानगरको कार्यालय

चाइना टाउनमा घुम्न र किनमेल गर्न आउने पर्यटकलाई बोक्ने बस टाउन परिसरको भित्री सडकमा पार्किङ गर्ने गरिएको छ । सडक नै ढाक्नेगरी अव्यवस्थित तरिकाले सवारीसाधन पार्किङ हुँदा परिसरभित्र सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ । सडक च्यापेर बस बिसौनी हुँदा मोटरसाइकल, साना सवारीसाधनलगायत गुडाउन कठिनाइ हुँदै आएको छ ।

पोखरा विमानस्थलमा पार्किङ अभाव

पोखरा विमानस्थलमा सोमबार बिहान ११ बजे सातवटा हवाईजहाज र दुईवटा हेलिकोप्टर पार्किङ गर्नुपर्‍यो। एटिआर (बुद्ध), जेटस्ट्रिम (यती) र टि्वनअटर सहितका जहाज र हेलिकोप्टर विमानस्थलको पार्किङमा एकैपटक अड्याउँदा पार्किङ क्षेत्र खचाखच देखिन्थ्यो।

रोकिएन अव्यवस्थित पार्किङ

खाल्डाखुल्डी सडक, धुवाँधुलो र लामो समयसम्म ट्राफिक जाम। अचेल राजधानीको कलंकी–कोटेश्वर सडकमा यात्रा गर्ने जोकोहीले भोग्नुपरेको समस्या हो यो।

तीनकुने क्षेत्रमा अनधिकृत पार्किङले सास्ती

काठमाडौंको तीनकुने–गैरीगाउँ सडकपेटीमा हुने अनधिकृत पार्किङका कारण सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सडकपेटी नै छेकेर अस्तव्यस्त पार्किङले आउजाउ गर्न निकै समस्या भएको तीनकुनेका स्थानीय श्याम श्रेष्ठले बताए ।

त्रिभुवन विमानस्थलमा समस्या, थप ठूला जहाजलाई पार्किङ छैन

जहाज ‘पार्किङ बे’ अभावका कारण मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल यहीँका केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले ल्याउन लागेका थप जहाजलाई उडान अनुमति दिन नसक्ने अवस्थामा पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्