२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सडकमा पार्किङ गरेका संगीतकार आलोक श्री कागज गरेर छुटे

काठमाडौं- संगीतकार आलोक श्रीलाई नगर प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ। सार्वजनिक सडकमा गाडी पार्किङ गरेका उनलाई नगर प्रहरीले घट्टेकुलोबाट नियन्त्रणमा लिएको थियो। नगर प्रहरीले उनको गाडी  उठाएर लैजान खोजेपछि अपशब्द प्रयोग गरी गाली गलौज गरेको भन्दै उनलाई नियन्त्रणमा लिएको हो।

सडकमा पार्किङ गरेर सवारी आगमनमा असहज बनाएको भन्दै तस्बिर सहित स्थानीयले गुनासो गरेका थिए। सडकमा पार्किङ नगर्ने कागज गरेपछि उनलाई मुक्त गरिएको नगर प्रहरीले जनाएको छ।

प्रकाशित: २५ असार २०७५ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App