१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml

दाङ–१ मा रास्वपाको अग्रता कायमै

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायमै राखेको छ।

सुदूरपश्चिममा चार क्षेत्रमा मतगणना सुरु : तीन स्थानमा रास्वपा, एकमा कांग्रेसको अग्रता

सुदूरपश्चिम प्रदेशका ४ निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ। कंचनपुरका ३ वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ।

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने

ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका सङ्कलन भइसकेको छ।

प्रतिनिधिसभा निर्वाचन : रास्वपाको ३२ स्थानमा अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न स्थानमा अग्रता कायम गरेको छ ।

चितवन–३ मा सोविताको अग्रता कायमै, रेनु ८०३ मतले पछाडि

चितवन क्षेत्र नम्बर–३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले अग्रता कायमै गरेकी छिन्।

ललितपुर–१ मा कांग्रेसका उदयको अग्रता

प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर जिल्लाको क्षेत्र नम्बर १ मा प्रारम्भिक मतगणनामा उदयशम्शेर राणाले अग्रता लिएका छन्।

भक्तपुरका दुवै क्षेत्रमा रास्वपा अगाडि

जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं. १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।

कास्की-२ मा रास्वपाका पौडेलको अग्रता कायम

प्रतिनिधिसभा सदस्य निवाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तम पौडेलले अग्रता लिएका छन्।

कास्की क्षेत्र नम्बर-१ मा रास्वपाका पौडेलले अग्रता फराकिलो बनाउँदै

कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी का गनेस पौडेलले अग्रता जारी राखेका छन्।

रुकुमपूर्वमा प्रचण्डको सुरुवाती अग्रता

नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' प्रतिस्पर्धी रहेको रुकुमपूर्वको मतगणना सुरु भएको छ।

कास्की-३ मा रास्वपाका गुरुङको फराकिलो अग्रता कायमै

कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता कायम राखेको छ।

मोरङ–५ मा रास्वपाकी आशा अगाडि

प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ जिल्लाको क्षेत्र नम्बर ५ मा प्रारम्भिक मतगणनामा आशा झा अग्रस्थानमा रहेकी छन्।

मोरङ-१ मा रास्वपाका न्यौपानेको अग्रता कायमै

मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार अज्ञमणि न्यौपानेले अग्रता कायमै राखेका छन्।

काठमाडौं-७ र १० मा रास्वपाको अग्रता

काठमाडौं निर्वाचन क्षेत्र नं ७ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुआती अग्रता लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्