४ चैत्र २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

कास्की क्षेत्र नम्बर-१ मा रास्वपाका पौडेलले अग्रता फराकिलो बनाउँदै

कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी का गनेस पौडेलले अग्रता जारी राखेका छन्।

कास्की क्षेत्र नम्बर १ मा हालसम्म ५ हजार १ सय ५० मत गणना गर्दा रास्वपाका उम्मेदवार गनेस पौडेलले ३ हजार ७० मत प्राप्त गरेर अग्रता लिएका हुन्। उनलाई  नेकपा एमालेका उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले १ हजार  ४ सय ५५ मत प्राप्त गरेर पछ्याइरहेका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार तिलक राणाभाटले ९ सय ६७५ मत प्राप्त गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार राजकाजी गुरुङले १०८ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App