बिबि अनुरागीको तीज गीत 'रुममै नाचिन्छ, जुममै नाचिन्छ'
वरिष्ठ संगीतकार बिबि अनुरागीको संगीतमा 'रुममै नाचिन्छ, जुममै नाचिन्छ' बोलको तीज गीत सार्वजनिक भएको छ। उक्त गीत अनुरागी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
वरिष्ठ संगीतकार बिबि अनुरागीको संगीतमा 'रुममै नाचिन्छ, जुममै नाचिन्छ' बोलको तीज गीत सार्वजनिक भएको छ। उक्त गीत अनुरागी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
भूमिकास्थान नगरपालिकाको साम्नेगाउँमा पहिलोपटक बस पुगेको छ। भूमिकास्थान–१, साम्नेगाउँको छेडापोखरीमा आइतबार लु२ख ४९३२ नम्बरको बस पुगेपछि स्थानीय खुसी भएका छन्।
दसैंदेखि तिहारसम्मको एक महिना रातभर मन्द्रौहा र सखिया नाचले गुन्जयमान हुने थारू गाउँ यसपालि भने सुनसान बनेका छन्।
कोजाग्रत पूर्णिमा अर्थात कात्तिक पूर्णिमाको अवसरमा हुम्लाका विभिन्न गाउँपालिकामा रहेका अधिकांश गाउँमा धामी नाचेर पूर्णिमा पर्व मनाइदैंछ।
काठमाडौंको मजिपातलाखे मात्र विधिवत नचाइने भएकाले यो नाच विशेष पर्व र विशेष क्षेत्रमा बाहेक अन्यस्थान र समयमा नचाइँदैन। उपत्यका बाहिर नचाइने लाखे गुणिला लाखे हो। यो लाखे नाचका लागि कुनै धार्मिक विधि, शास्त्रगत कुरा चाहिँदैन।
भक्तपुरको मध्यपुर थिमि बोडेको नीलबाराही नाच बुधबार रातिदेखि सुरु भएको छ । नाच आइतबारसम्म चल्नेछ । नाच हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरात्रीबाट सुरु हुने परम्परा रहेको छ ।
गोरखा नगरपालिका १० टक्सारको मनकामना बहिरा आवासीय विद्यालयको क्वारेन्टिनमा बसेकाहरु हरेक बिहान डेढदेखि दुई घण्टा ब्यायाम गर्छन् ।
हरेक वर्ष इन्द्रजात्राका अवसरमा किलागलबाट निकालिने देवीनाच (दीप्याखं)को आगमघर निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ।
नेपालको संस्कृति झल्कने नाचगान र सांगीतिक कार्यक्रमसहित नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन गरिएको छ। बुधबार राजधानीको दशरथ रंगशालामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष– २०२० को उद्घाटन गरेकी थिइन्।
टुबोर्ग ओपन सेसन्स– २ को लागि महेश काफ्ले र त्रिशला गुरुङले ‘नाच फिरिरि’ गीत प्रस्तुत गरेका छन्। च्यानल आरबिट्ररीले गत वर्ष सुरु गरेको टुबोर्ग ओपन सेसन्स नामक युट्युब सिरिजको दोस्रो सेसन्समा महेश काफ्ले र त्रिशला गुरुङले ‘नाच फिरिरि’ गीत समावेश गरिएको थियो। सो गीतमा रोहित शाक्यले टुबोर्ग ओपन सेसन्स–२ को लागि संगीत दिएका थिए।
ललितपुरको परम्परागत कात्तिक नाचअन्तर्गत बाथःप्याखँ प्रस्तुत गरिएको छ। मंगलबार पाटनको मंगलबजारस्थित चार नारायण मन्दिरको कात्तिक डबलीमा तीन सय ७९ वर्ष पुरानो कात्तिक नाचअन्तर्गत बाथःप्याखँ (तिखिकाँ, छ्यों ध्वग्गी, सति वनेगु) अर्थात सति जाने परम्परालाई नाचमा देखाइएको थियो।
संस्कृति पहिचानका गर्दै रसुवाको सदरमुकाम धुन्चीबारमा जरायो नाच प्रस्तुत गरिएको छ। लोप हुँदै गएको संस्कृतिको संरक्षणका लागि धुन्चेका स्थानीय युवाहरूले जरायो नाच प्रस्तुत गरेका छन्।
पौराणिक कथामा आधारित रहेर नाटकीय रूपमा नाचिने थारु समुदायको मन्द्रौहा नाच बिस्तारै हराउँदै गएको छ। धान भित्र्याएपछिको थकान मेट्न नाचिने मन्द्रौहा नाचमा युवा पुस्ताको सहभागिता हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा तिहारका अवसरमा सखिया नाच युवा क्लबको आयोजनामा ‘दाङ्से बुर्हान’ नामक नाटक मञ्चन गरिएको छ।
भगवान रामलक्ष्मणको जिवनीमा आधारित पौराणिक कथालाई मिलाएर नाटकीय रूपमा नाचिने थारु समुदायको ‘मन्द्रौहा नाच’ विस्तारै हराउँदै गएको छ।