रङरङको राजनीति
पहाडी जिल्ला बाजुरामा पुगेर शर्माले त बिपीको समाजवाद लागु गर्न किसानहरूको जीवनस्तर उकास्नु र भोकमरी अन्त्य गर्नु नै आफ्नो पार्टीको धर्म रहेको विचार अघि सारे।
पहाडी जिल्ला बाजुरामा पुगेर शर्माले त बिपीको समाजवाद लागु गर्न किसानहरूको जीवनस्तर उकास्नु र भोकमरी अन्त्य गर्नु नै आफ्नो पार्टीको धर्म रहेको विचार अघि सारे।
भक्तपुर नगरपालिकाले सकिमना पुन्हि (२०८० मंसिर ११) को अवसरमा गरेको हलिमली ब्वज्याको फोटो प्रतियोगितामा सुरेशराज शाक्य प्रथम भएका छन्।
स्थानीय र प्रदेश सरकारबीच समन्वय नहुँदा विकास निर्माणमा समस्या भएको नागरिकले गुनासो गरेका छन्।
कार्यक्रममा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबा महानन्द जोशीले छोरो फर्किने पर्खाइमा रहेको बताए। उनले इजरायली राजदूतसँग छोरालाई फर्काइदिन आग्रह गरे।
युथ अफ टीकापुरले शनिबार कैलाली मल्टिपल क्याम्पसलाई हराउँदै तीन जितका साथ लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को सेमिफाइनलमा स्थान बनाएको छ।
कैलालीको टीकापुर नगरपालिका ६ का निसादविक्रम बम ६० वर्षदेखि एक बिघा ६ कट्ठा ऐलानी जग्गा भोगचलन गर्दै आएका छन्।जग्गा भएर पनि सुकुम्वासीको जस्तो जीवन बिताउन बाध्य निसाद यतिबेला भने खुसी छन्।
खेल क्षेत्रमा लामो समय क्रियाशील खेलविज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मध्यावधि निर्वाचनतर्फ सङ्केत गर्दै ‘मिसन ८४’को नारा फेरिन सक्ने बताएका छन्।
रेग्मी अहिले व्यावसायिक किसानका रूपमा स्थापित छन्। वडा सदस्य रहँदै २०७५ मा गैंडाकोट १८ बसेनीमा केही जग्गा लिएर फलफूल खेत सुरु गरेका उनले टीकारत्न टुल्की कृषि फार्म दर्ता गरे।
टीकापुर घटनामा दोषी ठहिएका रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा सर्वोच्च अदालतले शुक्रबार कारण देखाऊ आदेश जारी गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का सांसद डा.धवलशम्शेर राणाले संसदमा प्रतिपक्षको भूमिका सशक्त रूपमा निर्वाह गरिहेको तर सत्तापक्षले आफ्नो भूमिका निर्वाह गर्न नसकेको जिकिर गरेका छन्।
कैलालीको टीकापुरस्थित टीकापुर उद्यानमा एकै दिन १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन्। शनिबार १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका छन्। उद्यानमा दसैँ तिहारपछि बनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन्।
अघिल्ला वर्षमा भाइटीका आआफ्नै घरमा लगाइन्थ्यो। तर यस वर्ष कात्तिक १७ गतेको भूकम्पले सबैका घर भत्किएपछि त्रिपालमुनि बसेका जाजरकोटको बारेकोट–३, बुढागाउँका ४० घरधुरीले सामूहिक भाइटीका लगाएर तिहार मनाएका छन्।
पोखरा घुम्न आउने पर्यटकहरु फरक समयमा फरक तरिकाले रमाउन पाउँछन्। असारे रोपाइँ महोत्सवदेखि अंग्रेजी नयाँवर्ष, होली, भाइटीका महोत्सव यहाँ पाहुना रमाउन पाउने केही नियमित कार्यक्रम हुन्। यी बाहेक अरुखाले मेला महोत्सव पनि पोखरामा नियमित जसो भईरहन्छन्, जहाँ विदेशी पाहुना निकै नै रम्न पाउँछन्।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्।यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व आजैदेखि सकिएको छ।