११ मंसिर २०८१ मंगलबार
image/svg+xml

भारतसँग दीर्घकालीन विद्युत् व्यापारको प्रयास गरिने

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको क्रममा भारतसँग दीर्घकालीन विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्न प्रयास गरिने भएको छ।

घलेम्दी हाइड्रोको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

घलेम्दी हाइड्रोले नवौं साधारणसभाबाट पारित गरेबमोजिम हकप्रद सेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ।

तरबुजा बिक्रीबाट जीविकोपार्जन गर्दै वाणीवासी

शुक्लाफाँटा नगरपालिका-११ वनहरा पुल क्षेत्रको यो दृश्यले महेन्द्र राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई आकर्षित गराएको छ।

देशभर हराउँदै कृषियोग्य जमिन

जग्गाको खरिदबिक्री पछिल्लो एक वर्ष ह्वात्तै घटेको छ। भूमि व्यवस्थापन विभागका महानिर्देशक पदमनिधि सोतीका अनुसार अघिल्लो वर्षको यही अवधिको तुलनामा यस वर्ष जग्गाको कारोबारबाट उठ्ने राजस्व ५० प्रतिशत घटेको हो।

उपनिर्वाचनमा मदिराजन्य पदार्थ बिक्री, वितरण र सेवन नियन्त्रण गर्न गृहलाई पत्राचार

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ।

खुला ठाउँमा माछामासु बेच्न निषेध

विराटनगर महानगरपालिले वैशाख १५ गतेदेखि खुला ठाउँमा माछामासु बिक्रीवितरणमा प्रतिबन्ध गर्ने भएको छ। विराटनगर महानगरपालिकाले पशुवध तथा माछामासु बिक्रीवितरणलाई व्यवस्थित बनाउने उद्देश्यले खुला स्थानमा पशुवध गर्ने र माछामासु बिक्रीवितरण गर्ने काममा रोक लगाउने तयारी गरेको हो।

विराटनगरमा खुल्ला ठाउँमा माछा मासु बिक्री निषेध गरिने

विराटनगर महानगरपालिका क्षेत्रमा वैशाख १५ गते देखि खुल्ला ठाउँमा माछा मासु बिक्री वितरण निषेध गरिने भएको छ।विराटनगर महानगरपालिकाले पशु बध तथा माछा मासु बिक्री वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले वैशाख १५ गते देखि खुल्ला स्थानमा पशु बध गर्ने र माछा मासु बिक्री वितरण गर्ने काममा रोक लगाउने तयारी गरेको हो।

अर्थतन्त्र चलायमान बनाउन जग्गाको कित्ताकाट खुला

घरजग्गामा गरेको लगानी डम्प हुँदा अर्थतन्त्रमा समस्या परेको भन्दै सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ।

दार्चुलामा आयोडिन नुनको खपत बढ्दै

केही वर्ष पहिलेसम्म दार्चुलाको ग्रामिण तथा बजार क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकोमा पछिल्लो समय आयोडिन नुनको प्रयोग तथा बिक्री वितरण बढेको छ।

गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएकी छन्।

आइसक्रिममा आत्मनिर्भरता

नेपालमा स्वदेशमा उत्पादन हुने विभिन्न कम्पनीका आइसक्रिम र विदेशमाबाट आयातित आइसक्रिमको खपत हुँदै आएको पाइन्छ।

सातै दिन अन्तर्राष्ट्रिय टिकट बिक्रीकक्ष खुला

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय टिकट बिक्रीकक्ष सातै दिन खुल्ला हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्