१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

घलेम्दी हाइड्रोको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

घलेम्दी हाइड्रोले नवौं साधारणसभाबाट पारित गरेबमोजिम हकप्रद सेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ।

सम्झौतामा घलेम्दी हाइड्रोका अध्यक्ष किशोर सुवेदी तथा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

कम्पनीका सचिव अनिल पौडेलका अनुसार सांग्रिला ऊर्जाद्वारा प्रवद्र्धित छुजुङ खोला जलविद्युत् आयोजना ६३ मेवामा ५१ प्रतिशतभन्दा बढी सेयर कायम हुने गरी १ः२ हकप्रद सेयर निष्कासन गर्न लागेको हो। 

प्रकाशित: १४ जेष्ठ २०८० ०४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App