१७ असार २०८१ सोमबार
image/svg+xml

घलेम्दी हाइड्रोको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

घलेम्दी हाइड्रोले नवौं साधारणसभाबाट पारित गरेबमोजिम हकप्रद सेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ।

ग्लोबल आइएमई लघुवित्तको सभा

वित्तीय संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न सभाले आव २०७७/७८ को कुल मुनाफाबाट संस्थाले सेयरधनीलाई २८ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ।

मदिरा उत्पादक संघको सभा

नेपाल मदिरा उत्पादक संघको नवौं साधारणसभा सम्पन्न भएको छ। सम्पन्न सभाबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्