१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

साताभरमा ५२ अंकले घट्यो नेप्से

गत साता ७५ अंकले घटेको सेयर बजारमा यो साता ५२ अंकले गिरावट आएको छ। यसअघिको साता नेप्से २६ अंकले घटेको थियो।

फर्निचर तथा फर्निसिङ एक्स्पोमा प्रदर्शकको उत्साहजनक सहभागिता हुँदै

आठौं संस्करणको 'फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२' मा प्रदर्शकहरुको उल्लेख्य सहभागिता हुने भएको छ।

सिटी एक्सप्रेसबाट ५ तोला सुन जित्ने मौका

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ अफर सार्वजनिक गरेको छ। कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ६३ दिनसम्म चल्ने गरी उक्त अफर सार्वजनिक गरेको हो।

हिमालयन बैंक र अमेरिकन एक्सप्रेसका दुई नयाँ कार्ड सुरु

हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड विशेष गरेर विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सामान खरिद गर्ने खरिदकर्ताका लागि ल्याइएको हो। यस्तै हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरूलाई लक्षित गरी जारी गरिने हो।

लमजुङको सोतीपसलमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका वडा ३ सोतीपसलमा ५२ औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

नेपाल बैंक र एनसेलबीच सम्झौता

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटाबीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौता भएको छ।

नेप्से २३ अंकले बढ्यो, कारोबार रकम ३ अर्बमाथि

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार परिसूचक २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा आएको छ।

नेपाली र भण्डारीलाई स्वर्ण

नेपालका दीपेन्द्रबहादुर नेपाली र प्रतिज्ञा भण्डारीले विश्व तेक्वान्दो कल्चर एक्स्पोमा आइतबार स्वर्ण पदक जितेका छन्।

नीतिले ‘एक्स नाइन’मा अनमोलसँग जोडी बाँध्ने

नीति अनुबन्धित भएसँगै उनको अनमोल केसीसँग जोडी बाँधिने पक्का भएको छ। एक्स नाइनको मुख्य नायकमा अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन्।

सेयर बजारको सामान्य गति नेप्से ४ बिन्दुले बढ्यो

चालु आर्थिक वर्षको मौद्रिक नीति आउनुअघि सेयर बजारको गति सामान्य अवस्थामा रहने देखिएको छ।

कारोबार २ अर्ब माथि,नेप्सेमा १६ बिन्दुको सुधार

सबैभन्दा धेरैले कारोबार बढ्नेमा लघुवित्त उपसूचक परेको छ। यो ८१ बिन्दुले बढेको हो। यस्तै जीवन बिमा ८० र निर्जीवन बिमा ७२ बिन्दुले बढेका छन्। मंगलबारको नेप्से परिसूचक बढाउनमा यीनै उपसूचकमा आवद्ध कम्पनीहरूको भूमिका रहेको छ ।

४५ दिनमा २ अर्ब १५ करोडको बिजुली भारत निर्यात

नेपाल विद्युत् प्राधिकरणले डेढ महिनाको अवधिमा दुई अर्ब १५ करोड रूपैयाँको बिजुली भारत निर्यात गरेको छ। प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा सो रकम बराबरको बिजुली बिक्री गरेको हो।

एक्साइडको डिलर मिट कार्यक्रम सम्पन्न

नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्