१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

दुई दिनमै नेप्से ७० बिन्दुले बढ्यो, कारोबार रकम भने २ अर्ब मात्र

साताको पछिल्ला दुई दिनमा सेयर कारोबारमा आएको सुधारले नेप्से परिसूचक ७१ बिन्दुले बढेको छ।

नेप्सेमा ११ बिन्दुको झिनो सुधार

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति कसिलो आउने बताएपछि सेयर बजारमा पहिरो गइरहेको थियो। मंगलबार भने नेप्से परिसूचक ११.६८ बिन्दुले बढेर १९२७.२८ मा पुगेको हो। यो ०.६१ प्रतिशतको वृद्धि हो।

साताभरमा नेप्से १६६ बिन्दुले बढ्यो: लगानीकर्ताको आत्मबल फर्केको संकेत

साताभरमा सबैभन्दा धेरै सेयर मूल्य जीवन र निर्जीवन बिमा, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, होटल तथा पर्यटन उपसूचकहरूको कारोबार धेरै भएको थियो।

होण्डा मनसुन एक्सचेञ्ज उपहार योजना

होण्डा टु ह्वीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेञ्ज’ नामक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ।

असार २ गतेदेखि ‘नेपाल चेम्बर एक्स्पो २०२२’

नेपाली उत्पादनहरूको बजारीकरण, व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिँदै पाँचौं संस्करणको ‘नेपाल चेम्बर एक्स्पो २०२२’ आयोजना गरिने भएको छ।

यमाहाको महाएक्सचेञ्ज मेला सुरु

यमाहाको ‘महाएक्सेञ्ज मेला’ सुरू भएको छ। नेपालका लागि यमाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आयोजना गरेको यो यमाहा महा एक्सचेञ्ज मेला बिहीबारदेखि भृकुटी मण्डपमा सुरू भएको हो।

हाइड्रो एक्स्पोमा जलविद्युत् सम्बन्धी नीतिगत छलफल हुँदै

संघीय राजधानी काठमाडौंमा जलविद्युत् क्षेत्रको प्रवर्द्धनका लागि शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पो हुँदै छ।

द हिमालयन क्रिकेटलाई उपाधि

द हिमालयन क्रिकेट क्लबले कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल–२०२२ द हन्ड्रेड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

तेस्रो हाइड्रो एक्स्पो चैत तेस्रो साता

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा आगामी चैत १८ देखि २० गतेसम्म एक्स्पो हुन लागेको हो। एक्स्पो काठमाडौंको भृकृटीमण्डपमा हुनेछ।

‘दुबई एक्स्पोमा बाध्यकारी श्रम’

अन्तर्राष्ट्रिय एक्स्पोका सम्बन्धमा बिहीबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इक्विडेमले एक्स्पोमा विभेद र बाध्यकारी श्रमको अभ्यास खुलासा भएको उल्लेख गरेको छ। दुबईमा कार्यरत श्रमिकसँग उक्त संस्थाका अनुसन्धाताहरूले गरेको प्रत्यक्ष गोप्य अन्तर्वार्ताका आधारमा अध्ययन प्रतिवेदन तयार पारिएको बताइएको छ।

नेप्से ३८ बिन्दुले झर्‍यो, कारोबार रकम पनि ६ करोड मात्र

साताको दुई दिन लगातार बढेको सेयर कारोबार त्यसपछिका दुई दिनमा फेरि घटेको छ। मंगलबार १० बिन्दुले घटेको नेप्सेमा बुधबार ३८ बिन्दुले गिरावट आएको हो। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

निजी क्षेत्रले पनि बर्खायाममा ५ सय मेगावाट बिजुली बेच्ने

भारतको मनिकरणले बर्खामा नेपालमा उत्पादित पाँच सय मेगावाट बिजुली खरिद गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ। भारतीय कम्पनीले नेपाल पावर एक्सचेन्जमा १५ प्रतिशत स्वपुँजी लगानी गर्नेछ। भारतीय कम्पनीले नेपालको जलविद्युत् आयोजनामा दीर्घकालीन विद्युत् खरिदबिक्री सम्झौता गर्ने समेत उल्लेख गरिएको छ।

नेप्से ६० बिन्दुले बढ्यो

साताको सुरुमा सेयर बजारमा लगानीकर्ताको चासो बढेको देखिएको छ। सेयर खरिदमा लगानीकर्ताको चाप बढेपछि आइतबार सेयर बजारको सूचक नेप्से ६०.४१ बिन्दुले बढेको छ। योसँगै नेप्से २५८४.९१ बिन्दुमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्