१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नेपालमा नोकियाको एक्सेस पोइन्ट

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कन्युनिकेसनन्सको पोटोन सर्भिस सिमलेस होम वाइफाईको अनुभव प्रदान गर्न मोबाइल सेवा कम्पनी नोकियाले वाइफाई विकन मेस एक्सेस पोइन्ट नेपालमा सुरु गरेको छ।

मंसिर २५ देखि अध्यक्ष कप

खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्य राखेर सुनसरीको गढी गाउँपालिकास्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता मंसिर २५ देखि हुने भएको छ। प्रतियोगिता पुस ३ गतेसम्म चल्नेछ।

सोनी एक्स्ट्रिम टुरको ब्रान्ड एम्बेसडर

१३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता खेलाडी सोनी गुरुङ हिमालयन एक्स्ट्रिमको आयोजनामा नेपालमा पहिलो पटक हुन लागेको ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलन’ मा ब्रान्ड एम्बेसडर चुनिएकी छिन्।

२३ बैंकले गरे लाभांश घोषणाः कसको कति ?

अब शेयरधनीलाई लाभांश वितरणको घोषणा गर्न बाँकी रहेका बैंकमा सेञ्चुरी बैंक, सिभिल बैंक र कृषि विकास बैंक छन्।

तीन दिनभित्र विवरण उपलब्ध गराउन नेप्सेको निर्देशन

नेपाल स्टक एक्सचेञ्जले कम्पनीसँग जोडिएको एक संस्थाको पूर्ण विवरण नदिएको पाइएपछि कारबाही गर्ने चेतावनी दिएको छ।

महालक्ष्मीको मोबाइल बैंकिङमा स्तरोन्नति

महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंक एक्सपी सिस्टममा स्तरोन्नति गरेको छ।

बजाज एक्सचेन्ज महामेला

नेपालमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ बजाज एक्सचेन्ज महामेला अफर ल्याएको छ।

सिप्रदीद्वारा स्ट्रिट लाइट हस्तान्तरण

सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले काठमाडौं वडा नम्बर ४ का अध्यक्ष मोहन विष्टलाई सो स्ट्रिट लाइट हस्तान्तरण गरेका हुन्।

चेपाङ परिवारलाई खाद्यान्न सहयोग

जिल्लाका विपन्न १०२ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। हिन्दूको महान चाड दसैँ – तिहार नजिकै आइरहेको अवस्थामा कोभिडका कारण ज्याला मजदूरी गर्नसमेत नपाई खाद्यान्न संकटमा परेका चेपाङ घरपरिवारलाई सहयोग गरिएको हो।

टिभिएसको ग्रान्ड दसैं एक्सचेन्ज मेला

नेपालका लागि टिभिएस टु–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले असोज १ गतेदेखि टिभिएस ग्रान्ड दसैं एक्सचेन्ज मेला सुरु गरेको छ।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता: ‘कार्यान्वयन अत्यन्त कमजोर’

अध्ययनमा युरोपियन युनियनसहित विश्वका ३६ प्रमुख राष्ट्र समेटिएकोमा तापमान वृद्धिलाई एक दशमलव पाँच प्रतिशतमा मात्र सीमित पार्ने दिशामा गाम्बियाले मात्र काम गरेको पाइएको छ। कार्बन उत्सर्जनमा यी राष्ट्रको योगदान ८० प्रतिशतभन्दा बढी छ।

आइतबार नेप्से परिसूचकमा सय अंकको गिरावट

अघिल्लो दिनको तुलनामा यो ३.७० प्रतिशतले कम हो। कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से ५ प्रतिशतले बढेपछि सर्किट ब्रेकर मार्फत ४० मिनेटका लागि बजार बन्द गरिएको थियो।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.६० अङ्कले बढेर तीन हजार ९४.०५ विन्दुमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्