१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालमा नोकियाको एक्सेस पोइन्ट

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कन्युनिकेसनन्सको पोटोन सर्भिस सिमलेस होम वाइफाईको अनुभव प्रदान गर्न मोबाइल सेवा कम्पनी नोकियाले वाइफाई विकन मेस एक्सेस पोइन्ट नेपालमा सुरु गरेको छ।

यस इन्टरनेटमार्फत वर्ल्डलिंकका ग्राहकले आफ्नो घर तथा व्यावसायिक लागि ६०० एमबिपिएस इन्टरनेट पाउनेछन्। विकनमा नोकियाको वाइफाई मेस टेक्नोलोजी प्रयोग भएको हुँदा पर्खालहरूबीच हुने अवरोधसमेत नहुने कम्पनीको दाबी छ।

प्रकाशित: ४ पुस २०७८ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App