१७ आश्विन २०८० बुधबार

गाउँका चौतारीमा निःशुल्क इन्टरनेट

पाल्पाको रम्भा गाउँपालिका-१ मा स्थानीयलाई दृष्टिगत गर्दै खुला चौतारीमा इन्टरनेट सेवा सुरु गरिएको छ।

इन्टरनेट सेवा अवरुद्ध भए क्षतिपूर्ति पाइने

इन्टरनेट, फोन लगायतका दूरसञ्चार सेवा अवरुद्ध भए सो अवधिको क्षतिपूर्ति ग्राहाकले पाउने व्यवस्था कार्यान्वयनमा आउने भएका छ।

पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ।

इन्टरनेट सेवा अवरोध हुँदा उत्पन्न हुने स्थितिको जिम्मा प्राधिकरणले लिनुपर्छः आईस्पान

सोमबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशका विभिन्न भागमा विद्युत प्राधिकरणले सेवा प्रदायकको तार काट्न थालेकाले तार काट्दा उत्पन्न हुने स्थितिको सम्पूर्ण जिम्मा नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने बताएको हो।

सुबिसुको ‘स्मार्ट डिल’ अफर

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेटले दशैं तिहार लक्षित ‘स्मार्ट डिल’ अफर सार्वजनिक गरेको छ। कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्ष गरी यो अफर ल्याएको हो।

सस्तो मूल्यमा इन्टरनेट सेवा उपलब्ध

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वल्डलिङ्क कम्युनिकेसन लिमिटेडले बुधबारदेखि लागू हुने गरी ३३ सय रूपैयाँमा २०० एमबीपीएसको तीनमहिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।

विदेशी मुद्रा नदिए इन्टरनेट सेवा बन्द हुने

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले अर्को साताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको छ। सरकारले विदेशी मुद्रा कारोबारमा लगाएको रोकका कारण सेवा बन्द हुन सक्ने बताइएकोे हो।

काठमाडौंभरि सिजी नेट

अब काठमाडौंका सबै भेगमा सिजी नेट उपलब्ध हुने भएको छ। चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक संस्था सिजी नेटले आफ्नो नेटवर्क काठमाडौं उपत्यकाको सबैजसो क्षेत्रमा विस्तार गरेको जनाएको छ।

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।

नेपालमा नोकियाको एक्सेस पोइन्ट

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कन्युनिकेसनन्सको पोटोन सर्भिस सिमलेस होम वाइफाईको अनुभव प्रदान गर्न मोबाइल सेवा कम्पनी नोकियाले वाइफाई विकन मेस एक्सेस पोइन्ट नेपालमा सुरु गरेको छ।

कात्तिकभित्र पोल भाडा सम्झौता गर्न प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थालाई निर्देशन दिएको छ।

भायानेटको बडा दसैँ अफर: ३२ वा ५५ इन्चको टीभीमा २२ प्रतिशतसम्म छुट

इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक कम्पनी भायनेटले ग्राहकका लागि बडा दसैँमा उही मूल्यमा बढी स्पिड भएको इन्टरनेट र भायाटीभी प्याकेज ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्