१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नेप्सेमा दोहोरो अङ्कको गिरावट, बजार पूँजीकरण ४४ खर्ब ४३ अर्ब

लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा शेयर कारोबार हुने साताको अन्तिम दिन आज भने करेक्सन देखिएको हो।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १८.२४ बिन्दुले गिरावट आई तीन हजार १८०.७८ मा ओर्लेको छ।

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब

लगातार उकालोको यात्रा तय गरेको नेप्से आज नयाँ उचाइमा पुगेको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल मास्क अभियानको शुभारम्भ

मध्यपुर थिमिको निगु पुखुबाट नेपाल मास्क कार्यक्रम सुरु गरिएको छ। 'मास्क लगाऔं, एक अर्कालाई बाचाऔं' भन्ने नाराका साथ साेमबार मध्यपुर थिमिको निगु पुखुमा नेपाल मास्क कार्यक्रम सुरु गरेको हो।

कृषि विकास बैंकको ऋणपत्र सूचीकरण गर्न सम्झौता

आवश्यक प्रक्रिया पूरा गरी नियमानुसार बाँडफाँड समेत भई सम्बन्धित निकायमा अभिलेख तथा दर्ता गरिएको बैंकको एक हजार रूपैयाँ अंकित दरका ६० लाख कित्ता (४ प्रतिशत ब्याजदर) कृषि ऋणपत्र सूचीकरण गरी दोस्रो बजारमा कारोबार गर्न बैंक र नेप्सेबीच सम्झौता भएको हो।

कपिलवस्तुमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

सिभिल बैंकले कपिलवस्तुको तौलिहवा वडा नम्बर १ करदाता सेवा कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

सिटी एक्सप्रेसको १५औं वार्षिकोत्सव

कम्पनीले वार्षिकोत्सवको अवसरमा न यति, न उति सिधै लखपति योजनाको बिजेता साउदीमा कार्यरत जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फुलमती कुमारीलाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको जनाएको छ।

एक्सपर्ट फाउन्डेसनबाट अक्सिजन कन्सन्ट्रेटर

एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसको परोपकारी संस्था एक्सपर्ट फाउन्डेसनले इटहरी उपमहानगरपालिकालाई तीन थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।

दुर्गममा भिडियो एक्सरे सेवा

स्थानीय स्तरमै भिडियो एक्सरे सेवा सञ्चालनमा आएपछि गर्भवती महिलालाई चेकजाँच गराउन सहज भएको स्वास्थ्यचौकी इन्चार्ज बीरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए।

होन्डा सिबी ३५० डिएलएक्स नेपालमा

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले बहुप्रतीक्षित होण्डाको सिबी ३५० डिएलएक्स लन्च गरेको छ।

म्याग्दीको दुर्गम धौलागिरीमा भिडियो एक्सरे सेवा, गर्भवती महिला लाभान्वित

म्याग्दीको दुर्गम गाउँपालिका भनेर चिनिने धवलागिरी गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा भिडियो एक्सरे सेवा सुरु गरेको छ। गाउँपालिकाको वडा नं ७ ताकममा रहेको अस्पतालमा माइनर अप्रेशसन सहित भिडियो एक्सरे सेवा सुरू गरेको हो।

बजार पुँजीकरण जिडिपीको हाराहारी

लगातारको वृद्धिपछि नेप्से नयाँ उचाइमा पुग्दा त्यसको सकारात्मक प्रभाव बजार पुँजीकरणमा परेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबारको कारोबारपछि बजार पुँजीकरण ३७ खर्ब पुगेको छ।

इलाम अस्पतालमा बिरामीले पाएनन् एक्स–रे सेवा

प्रविधि र सुविधा थपिइरहेपनि एउटा एक्स–रे (सिआर) मेसिन बिग्रिँदा इलाम अस्पताल आएका ठूलो संख्याका बिरामीले दुःख पाइरहेका छन् । बिग्रिएको हप्तौं भइसक्दा पनि एक्स–रे मेसिन पुनः मर्मत भइ आइनपुगेकाले सामान्य बिरामी पनि एक्स–रे सेवाबाट बञ्चित भएका हुन् ।

मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौँ: मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन्। मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उनले बताए।

सिटी एक्सप्रेस र अल फर्दानको अफर, पैसा पठाउँदा आकर्षक उपहार तथा नगद उपहार

सिटी एक्सप्रेस मनी ट्रान्सफर र दुबईस्थित अल फर्दान एक्सचेन्जको सहकार्यमा ‘दसैं, तिहार बम्पर धमाका’ योजना सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्