१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जिल्ला अस्पतालमा डिजिटल एक्सरे

जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्सरे (कम्प्युटराईज रेडियोग्राफी) मेशिन सञ्चालनमा ल्याइएको छ । वर्षौदेखि मेनुअल एक्सरे मेशिनबाट सेवाप्रवाह भइरहेको अस्पतालमा मंगलबारदेखि डिजिटल एक्सरे मेशिन सञ्चालनमा ल्याइएको हो । डिजिटल एक्सरे मेशिन सञ्चालनमा आएसँगै रिपोर्टका लागि सेवाग्राहीले घण्टौ कुर्नुपर्ने बाध्यता हटेको जिल्ला अस्पतालका निमित्त प्रमुख रबिनकुमार फुयलले बताए ।

भारतीय मूलका वैज्ञानिक 'ब्रिटिश कोरोना एक्सपर्ट ग्रुप' को अध्यक्ष

वेलायतमा भारतीय मूलका वैज्ञानिक नोवेल पुरस्कार विजेता प्रोफेसर वेङ्की रामकृष्णनलाई ब्रिटिश कोरोना एक्सपर्ट ग्रुपको एक उच्चस्तरीय समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ।

१५ हजारले अवलोकन गरे पोल्ट्री एक्स्पो

पोल्ट्री क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल पोल्ट्री इन्टरनेसनल एक्स्पो–२०२० आइतबार सम्पन्न भएको छ।

नेपाल पोल्ट्री इन्टरनेसनल एक्स्पोको तयारी पूरा

नेपाल पोल्ट्री महासंघको आयोजनामा पोल्ट्री क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल पोल्ट्री इन्टरनेसनल एक्स्पो–२०२० आगामी शुक्रबारदेखि सुरु हुँदैछ।

सीमावर्ती बजारमा स्वदेशी जुत्ताचप्पल उद्यमी

सीमावर्ती क्षेत्रको स्वदेशी बजारमा कुनै बेला भारतीय जुत्ताचप्पलले कब्जा थियो। अहिले भने नेपालमै बनेका जुत्ताचप्पलले आफ्नो बलियो उपस्थिति देखाएको छ।

दुई दिनमा चार करोडको कारोबार

औद्योगिक नगरी विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पो, कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा अवलोकन गर्नेको घुइँचो छ।

फागुन पहिलो सातादेखि दोस्रो कर्णाली एक्सपो

फागुन छ गतेदेखि सुरु हुन लागेको दोस्रो कर्णाली एक्सपो सार्वजनिक–निजी–सहकारी साझेदारीको ऐतिहासिक उदाहरण हुने सरोकारवालाहरुले विश्वास व्यक्त गरेका छन्। सरकार, निजी क्षेत्र र सहकारीसमेतको संयुक्त सहकार्यमा पहिलो पटक कर्णालीमा अर्गानिक कृषि, उद्योग, पर्यटन, घरेलु, हस्तकला, सांस्कृतिक तथा व्यापार महोत्सव आयोजना हुँदैछ।

एक्साभेटर र ट्र्याक्टर नियन्त्रणमा

उत्तरी चुरेक्षेत्रस्थित पटौंना खोलामा उत्खनन गरिरहेको अवस्थामा जिल्ला अनुगमन समितिको टोलीले दुईवटा एक्साभेटर र दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

दाङमा प्रदेश एक्स्पो हुँदै

पाँच नम्बर प्रदेश सरकारले आफ्नो स्थापना दिवसका अवसरमा दाङमा ‘प्रदेश एक्स्पो’ गर्ने भएको छ। प्रदेश सरकारको स्थापना दिवस फागुन ३ मा हो। फागुन २ गतेदेखि स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने तयारीमा रहेको प्रदेश सरकारले १० फागुनदेखि १२ गतेसम्म दाङमा प्रदेश एक्स्पो गर्ने जनाएको हो।

वीरगन्ज फुटवेयर एक्स्पोमा ग्राहकको घुइँचो

वीरगन्जमा गत बिहीबारदेखि सुरु एक महिने ‘फुटवयर एक्स्पो–२०७६’ मा किनमेल र अवलोकन गर्नेको भीड बढेको छ।

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टसले संयुक्त रुपमा आयोजना गर्दै आएको नेपाल उड इन्टरनेसनल एक्सपो तथा नेपाल इन्टरनेसनल फ्युचरेक्स एन्ड होम डेकोर इन्टरनेसनल एक्सपो आयोजना हुने भएको छ।

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो

अध्यक्ष सिंहले ४२ बुँदे घोषणापत्रमा सार्वजनिक खरिद ऐन पूर्वाधारमैत्री ल्याउनुपर्ने लगायत माग राख्दै सम्पन्न भएको बताए।

समृद्धिका लागि सहकार्य हुन्छ : उपप्रधानमन्त्री

नेपाल बिल्डटेक एक्स्पो, २०२० शुक्रबारदेखि भक्तपुरको सल्लाघारीमा सुरु भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेपाल निर्माण व्यवसायी महासंघको २१औं साधारणसभा तथा एक्स्पोको उद्घाटन गर्दै भौतिक पूर्वाधार निर्माणबिना समृद्ध नेपालको जग बसाल्न नसकिने उल्लेख गर्दै यसका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए।

विकासको साझेदार

नेपालमा अझै पनि केही व्यक्तिले रोजगारी सिर्जना गर्ने भन्दै विकास निर्माणका काममा उपकरणको साटो श्रमिकलाई प्रयोग गर्न चाहे पनि त्यस्तो सोच परम्परावादी भएको उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्