यस्ता छन् सहभागी
निर्माण व्यवसायीलाई विश्वबजारमा भित्रिएका नयाँ–नयाँ निर्माण उपकरणबारे जानकारी लिन एक्स्पो उपयुक्त मञ्च हुनेछ
निर्माण व्यवसायीलाई विश्वबजारमा भित्रिएका नयाँ–नयाँ निर्माण उपकरणबारे जानकारी लिन एक्स्पो उपयुक्त मञ्च हुनेछ
नेपाल निर्माण व्यवसायी महासंघको चाँजोपाँजोमा आगामी माघ ३ देखि ५ गतेसम्म भक्तपुरको सल्लाघारीमा अन्तर्राष्ट्रिय स्तरको हेबी इक्युपमेन्ट तथा निर्माण सामग्रीको प्रदर्शनी ‘नेपाल बिल्डटेक एक्स्पो २०२०’ हुन लागेको हो।
एक्स्पोको उद्देश्य उपकरणको जानकारी मात्र हैन सीप तथा ज्ञानको हस्तान्तरण पनि हो।
स्वास्थ्य केन्द्र स्थापना भएको २४ बर्ष पछि एक्सरे सेवा सुरु भएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका धकधई स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भवन निर्माण भए पछि एक्सरे र भिडियो एक्सरे सेवा एकै साथ शुभारम्भ भएको हो।
दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो कात्तिक १९ गते मंगलबारदेखि चीनको दक्षिणपूर्वको बन्दरगाह सहर साङ्हाइमा सुरु भएको छ। एक्स्पो कात्तिक २४ गते आइतबारसम्म चल्नेछ। एक्स्पो उद्घाटनका क्रममा मंगलबार बिहान चिनियाँ राष्ट्रपति सि चिनफिङले लामो सम्बोधन गरे। उनको सम्बोधनको मुख्य विषय चीनले अँगालेको खुलापनको बाटोलाई निरन्तरता दिनु रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्।
चम्पादेवी गाउँपालिका–१० स्थित रानीवन प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सुरु गरिएको छ। स्वास्थ्य केन्द्र स्थापना भएको करिब २४ वर्षपछि एक्स–रे सेवा सुरु भएको हो।
जिल्ला अस्पताल डोटीमा डिजिटल एक्सरे मेशिनबाट बिरामीलाई सेवा दिन थालिएको छ ।
साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। ११६० दशमलव २६ बिन्दूबाट सुरु भएको नेप्से परिसूचकमा १७ दशमलव ८७ अंकले घटेर ११४० दशमलव ०१ बिन्दुमा झरेका हो। खरिद गर्नेभन्दा बिक्रि गर्ने ग्राहकको संख्या बढि भएपछि समग्र सेयर बजार राताम्मे भएको हो।
नगरपालिकाकै पुरानो मालाखेती अस्पतालमा रहेको एक्स–रे मेसिन बिग्रिएको ११ महिना पुगिसक्दा पनि मर्मत हुन सकेको छैन।
फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्सको तयारी पूरा भएको छ। राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी प्रदर्शनीस्थलको भौतिक काम बाहेकको सबै तयारी पूरा भएको आयोजक संस्थाले जानकारी दिएको हो।
ह्याकरहरुले २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएको बोगटीले बताए।
धितोपत्र बजारमा यस साता कूल १७१ कम्पनीको शेयर कारोवार भयो। चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर ओरालो लागेको बजार यस साताको अन्तिम दिन एक हजार २२४.०३ मा पुगेर बन्द भएको छ।
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले घटेर २६७.६० बिन्दुमा पुगेको छ।
बक्स अफिसमा बलिउड बादशाह शाहरुख खानका पछिल्ला २ फिल्म फ्लप भए। असफल भएका शाहरुखका दुई फिल्म अनुष्का शर्मासँग स्क्रिन शेयर गरेको ‘जब हैरी मिट सेजल’ र भर्खरै प्रदर्शन भएको अनुष्का र कट्रिना कैफ स्टारर ‘जिरो’ हुन्। दुबै प्रेम कथामा आधारित रोमान्टिक फिल्म हुन्।