२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कपिलवस्तुमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

सिभिल बैंकले कपिलवस्तुको तौलिहवा वडा नम्बर १ करदाता सेवा कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। उक्त काउन्टरको उद्घाटन आन्तरिक राजस्व कार्यालय, कपिलवस्तु, कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेको बैंकले जनाएको छ।

सेवा उद्घाटनसँगै त्यस क्षेत्रका सेवाग्राहीले आन्तरिक राजस्व विभागसँग सम्बन्धित करको भुक्तानी बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलै गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ। एक सय १५ शाखामार्फत सेवा दिँदै आएको यो बैंकले १० एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ श्रावण २०७८ ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App