भुम्रेमा गरिमा बैंकको नयाँ एक्सटेन्सन काउन्टर
गरिमा विकास बैंकले स्याङ्जाको वालिङ नगरपालिका ९ को भुम्रेमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ।
गरिमा विकास बैंकले स्याङ्जाको वालिङ नगरपालिका ९ को भुम्रेमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ।
ग्लोबल आइएमई बैंकले चाबहिलको पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
ग्लोबल आइएमई बैंकले गुल्मी मुसीकोट नगरपालिका ५ इन्द्रेगौंडा बजारमा ६६ औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
ग्लोबल आइएमई बैंकले सिराहाको कल्याणपुर नगरपालिका–११ कल्याणपुरमा ६५ औं एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ।
राष्ट्रिय वाणिज्य बैकले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४ औं एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ।
ग्लोबल आइएमई बैंकले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा ६ पोखरेबगरमा ५२ औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
ग्लोबल आइएमई बैंकले लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका वडा ३ सोतीपसलमा ५२ औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
लक्ष्मी बैंकले थप दुई शाखा र एक एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
सिभिल बैंकले कपिलवस्तुको तौलिहवा वडा नम्बर १ करदाता सेवा कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।