२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चाबहिलमा ग्लोबल बैंकको नयाँ काउन्टर

ग्लोबल आइएमई बैंकले चाबहिलको पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ 

सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई विचार गरी बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।  

नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरू उपलब्ध हुने बैंकले जनाएको छ।

प्रकाशित: १३ फाल्गुन २०८० ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App