२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

लमजुङको सोतीपसलमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका वडा ३ सोतीपसलमा ५२ औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कता महसुस गरी भोर्लेटार शाखाको मातहतमा रहने गरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २९ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: १५ श्रावण २०७९ ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App