९ मंसिर २०८१ आइतबार
image/svg+xml

व्यावसायिक मापदण्ड पालना नगरे जरिवाना

अनुगमन समितिले ताप्लेजुङका व्यवसायीलाई व्यावसायिक मापदण्ड पालना नगरे हुनसक्ने दण्ड र जरिवानाबारे सचेत गराएको छ।

कपिलवस्तुमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

सिभिल बैंकले कपिलवस्तुको तौलिहवा वडा नम्बर १ करदाता सेवा कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

उदयपुरमा ८ महिनामा लक्ष्यको ५१ प्रतिशत राजश्व

कोभिडका कारण थिलथिलो भएको देशको अर्थतन्त्रको बाछिटा उदयपुरमा पनि परेको छ। जसले प्रत्येक्ष प्रभाव राजश्व संकलनमा पर्ने देखिएको करदाता सेवा कार्यालय गाईघाटमा हालसम्म संकलित राजश्वले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्