coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एक्साइडको डिलर मिट कार्यक्रम सम्पन्न

नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले डिलर मिट कार्यक्रम सम्पन्न छ। कार्यक्रममा एक्साइडका नेपालभरि रहेका १०० भन्दा धेरै डिलरहरू, सिप्रदी ट्रेडिङका प्रतिनिधिहरू र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो। सो कार्यक्रममा डिलरहरूलाई स्वागत गर्दै कम्पनीका सिईओ राजनबाबु श्रेष्ठले कम्पनी नेपाली बजारमा निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख कारण भनेको वितरकहरूले गरेको अगाध माया र बलियो विश्वास भएको बताए।

कम्पनीले व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्न कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको जनाएको छ।

प्रकाशित: ३० असार २०७९ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App