राष्ट्रिय सभामा फेरियो दलीय आकार, एमाले तेस्रो बन्दा माओवादी केन्द्र पहिलो
राष्ट्रिय सभा निर्वाचनको मत परिणाम आएसँगै त्यहाँ दलीय हैसियत पनि बदलिन पुगेको छ। बिहीबार सम्पन्न निर्वाचनको परिणाम पछि फागुन २१ गतेबाट सरकारको नेतृत्वको गरेको माओवादी राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्न पुगेको हो।