७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनका उम्मेदवारलाई राष्ट्रिय सभामा भोट दिन शीर्ष नेताहरुको आह्वान

सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारका लागि भोट मागेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठकले संयुक्त अपिल जारी गर्दै गठबन्धन दलबाट उम्मेदवारलाई भोट दिन आह्वान गरेका हुन्।

प्रकाशित: २९ पुस २०८० ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App