२१ असार २०८१ शुक्रबार
image/svg+xml

बाँकेका सबै केन्द्रमा ‘शान्तिपूर्ण’ मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत आइतबार बाँकेका सबै केन्द्रमा ‘शान्तिपूर्ण’ रुपले मतदान कार्य चलिरहेको छ।

म्याग्दीमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान

म्याग्दीमा आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य सुरु भएको छ।

एकै चरणमा आज १ करोड ७९ लाख ८८ हजार ५७० जनाले मतदान गर्न पाउने

एकै चरणमा आज (आइतबार) हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० जनाले मतदान गर्न पाउनेछन्।

नवलपुरका दुवै क्षेत्रको मतगणना एकै स्थानमा हुने

निर्वाचन सम्पन्न गर्न दुई हजार चार सय १६ जना कर्मचारी तथा सोही सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भुसालको भनाइ छ।

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले यी ठाउँबाट गर्दैछन् मतदान

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन्।

सुनसरीमा ५९ वटा मतदान केन्द्र अति संवेदनशील

‘हेबीवेट’ का नेताले चुनाव लडिरहेको क्षेत्र र भारतसँग सीमा जोडिएको क्षेत्रलाई सुरक्षाको हिसावले अति संवेदनशीलमा राखएिसँगै सुनसरीका ५९ वटा मतदानस्थल अति संवेदनशील रहेका छन्।

सदरमुकामबाट हिंडेको चारदिनमा पुग्यो ताप्लेजुङको याङ्मा केन्द्रको टोली

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका वडा नं ७ याङ्मास्थित याङ्मा आधारभूत विद्यालय मतदान केन्द्रका लागि फुङलिङबाट कात्तिक २९ गते हिंडेको मतदान अधिकृतसहितको टोली ४ दिन लगाएर मंसिर २ गते मात्र त्यहाँ पुग्यो।

रोल्पामा मतदानस्थल बनाउँदै कर्मचारी (तस्बिरहरु)

रोल्पामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबै तयारी करिब करिब सकिएको छ।

काठमाडौंमा यसरी तयार हुँदैछ मतदान केन्द्र (फोटोफिचर)

मतदान केन्द्रहरुमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपेटिका र मतदान गर्ने स्थलहरु निर्माण गरिएका छन्। मतदान केन्द्र वरिपरिको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

कास्कीका एकतिहाई मतदानस्थल अति संवेदनशील

कास्कीका एकतिहाई मतदानस्थल अति संवेदनशील रहेका छन। कास्कीमा रहेका कुल मतदान स्थल मध्ये एकतिहाई मतदान स्थल अति संवेदनशील रहेको सुरक्षा श्रोतले जनाएको छ। कास्कीमा बाँकी मतदान स्थलमध्ये एकतिहाई संवेदनशील र अर्को एकतिहाई सामान्य रहेको सुरक्षा श्रोतको भनाई छ।

मतदानस्थल तयार पार्दै कर्मचारी (फोटो फिचर)

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबै तयारी सकिएको छ। निर्वाचन गराउनका लागि मतदानस्थलमा खटाइएका कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छ।

मतदान गर्न घोडा चढेर एक दिनको बाटो

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थायी घर भइ काठमाडौं बसोबास गर्ने दीपबहादुर छन्त्यालसहित आठजनाको एक टोली आज धवलागिरि गाउँपालिका–२ मा पर्ने लुलाङदेखि घोडामा चढेर आफ्नो मतदान केन्द्र गुर्जातर्फ लाग्यो।

मतदान गर्न सहरदेखि गाउँ जानेको लर्को

आइतबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा चुनावमा सहभागी हुन देश तथा विदेशबाट मतदाताहरु गाउँ आउने क्रम बाक्लिएको छ।

सोलुखुम्बुमा सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

जिल्लाको नेचासल्यान गाउपालिका-४ स्थित फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउमा मृत भेटिएका हुन्।

मतदानका लागि भारतबाट घर फर्किंदै नेपाली

कामको सिलसिलामा भारतको विभिन्न ठाउँ गएका नेपाली घर फर्किरहेका छन्। पश्चिम सीमा नाका गड्डाचौकी भएर भारतबाट नेपाली नागरिक स्वदेश भित्रिरहेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्