२५ असार २०८१ मंगलबार
image/svg+xml

गोरखाका मतदान केन्द्रहरुमा धमाधम तयारी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार मतदान हुँदैछ। यहाँका तीन सय १७ मतदान केन्द्रमा व्यवस्थापकीय तयारी तीव्र पारिएको छ।

उदयपुरका सबै मतदान केन्द्रमा मतपत्रसहित निर्वाचन सामग्री पठाइयो

यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री जिल्लाका सबै मतदान केन्द्रतर्फ पठाइएको छ।

निर्वाचन तयारी पूराः निर्वाचन आयोग

आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको दिनभन्दा अगाडि र मतदान सम्पन्न भएपछि अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पुर्‍याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको बताए।

उम्मेदवारलाई जिताउन अपिल गरेपछि म्याग्दीका एक मतदान अधिकृत जिम्मेवारीमुक्त

म्याग्दीका एक जना मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहिबार जिम्मेवारीमुक्त गरेको छ।

जुम्लामा छैनन् अपाङ्गमैत्री मतदानस्थल

हिमा गाउँपालिका वडा नम्बर ७ खलढुङ्गाका सूर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्ने अपाङ्गता भएका व्यक्ति हुन्।

मतदान केन्द्रमा खटिएका कर्मचारीले बुझे सामग्री

मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझ्न सुरु गरेका छन्।

हिडेंर मतदानस्थल पुग्न नसक्ने मतदातालाई मतदानस्थलसम्म पुर्‍याउन सवारी पास अनिवार्य

हिडेंर मतदानस्थल पुग्न नसक्ने प्रकृतिका मतदातालाई मतदान स्थलसम्म पुग्न चाहिने सवारीका लागि ताप्लेजुङमा सवारी पास अनिवार्य गरिएको छ।

म्याग्दीका मतदान केन्द्रमा खटिन थाले कर्मचारी

‘कुनैपनि स्रोतको अभाव छैन, अतिसंवेदनशिल क्षेत्रमा जनशक्ती धेरै छ’ नेपालले भने। म्याग्दीको सदरमुकाम बेनीदेखि गूर्जा पुग्न दुई दिन लाग्ने भएकाले सुरक्षा जोखिमलाई मध्यनजर गरी आवश्यक सुरक्षाकर्मीसहितको तयारी समेत गरिएको छ।

सर्लाहीका १० पालिकामा नमुना मतदान सम्पन्न

मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत कम गराउने उद्देश्यले १० पालिकामा नमुना मतदान गराइएको छ।

काभ्रेका २६ मतदान केन्द्र ‘अति संवेदनशील’

मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाको एक सय ९० स्थानमा व्यवस्थित गरिएकामध्ये तीन सय ८९ मतदान केन्द्रमध्ये २६ अति संवेदलशील, ४९ संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो।

ताप्लेजुङका ६ मतदान अधिकृतले बुझे निर्वाचन सामग्री

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा टाढा र दुर्गम क्षेत्रमा रहेका ताप्लेजुङका मतदान केन्द्रहरुमा जाने निर्वाचन सामग्री सम्वन्धित मतदान अधिकृतहरुलाई बुझाउन थालिएको छ।

दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

खनालका अनुसार फक्ताङलुङ गाउँपालिका—७ ओलाचुङगोला, याङ्मा, फक्ताङलुङ गाउँपालिका-६ घुन्सा र ग्याब्लाको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन सिफारिस गरिएको छ।

बाढी र जङ्गली जनावरको अतिक्रमण समाधान मतदानको चाहना

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा मतदाता उम्मेदवार र उनीहरूका प्रतिबद्धताका विषयमा छलफल गर्न थालेका छन्।

उदयपुरमा मतदान केन्द्रमा खट्ने कर्मचारीलाई तालिम दिन सुरु

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा खट्ने कर्मचारीलाई बिहीबारदेखि उदयपुरमा तालिम दिन सुरु गरिएको छ।

ताप्लेजुङमा मंसिर १ भित्रै निर्वाचन सामग्री र निर्वाचन कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पठाइने

मंसिर १ गते भित्र ताप्लेजुङमा सबै मतदान केन्द्रहरुमा निर्वाचन कर्मचारी र निर्वाचन सामग्री पुर्‍याउने गरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्