२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

जिम्बाबे सेनाद्वारा सरकारी सञ्चार माध्यम नियन्त्रणमा

जिम्बाबेका सरकारी सेनाले सरकारी क्षेत्रबाट सञ्चालित रेडियो तथा टेलिभिजनलाई नियन्त्रणमा लिएका छन्।  जिम्बाबेको राजधानी हरारे नजिकै बम विष्फोटनको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

दलका चुनावी घोषणा, गर्भवतीलाई भत्तादेखि रक्सी नियन्त्रणसम्म

ऐन जारी भइसकेको स्वास्थ्य बिमालाई लागू गर्ने, गाउँगाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने गरी ठूला अस्पताल स्थापनाको साझा अवधारणासहित ठूला राजनीतिक दलले आगामी केन्द्र तथा प्रदेश तहको निर्वाचनका लागि घोषणापत्रमा पारेका छन्।

१५ किलो गाँजासहित तीन जना नियन्त्रणमा

प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबासमा १५ किलो गाँजासहित आइतबार बिहान तीन जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८४० ग्राम गाँजा बरामद गरिएको हो।

जिल्ला अदालतका कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेपलाञ्चोक जिल्ला अदालत, धुलिखेलमा कार्यरत नायव सुब्बा राजेन्द्र खत्रीलाई एक लाख २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा सोमबार अपराह्न नियन्त्रणमा लिएको छ ।

भारतमा तेल बेच्ने नेपाली ट्यांकर नियन्त्रणमा

नेपालका लागि लोड गरेको पेट्रोल भारतमै बेचेर लाखौं रुपैयाँ कुम्ल्याउने गरेको नयाँ तथ्य भेटिएको छ। नेपाल आयल निगमको जनकपुर डिपोको लागि इण्डियन आयल कर्पोरेसन(आइओसी)को बरौनीबाट लोड भएको ना २ ख ५३१७ नम्बरको ट्यांकरले भारतमै तेल बेचेको हो।

सडकमा चिह्न नहुँदा ट्राफिक नियन्त्रणमा  कठिनाइ

सडकै ओगट्ने गरी ठडिएका बिजुलीका खम्बा, तलसम्म झोल्लिएका बिजुली र टेलिफोन र केबुलका तार । मनलागी बाटो काटिरहेका पैदलयात्री, लेन र जेब्रा क्रसिङ मेटिएका सडकचोक र ग्राबेल सडकमा उडिरेहेको धुलो, त्यही बीच चोकमा उभिएर हात हल्लाइरहेका ट्राफिक प्रहरीहरू ।

जुवातास नियन्त्रण अभियानमा जुम्ला प्रहरी

कर्णालीको सदरमुकाम खलंगा आसपासका विभिन्न जुवाखालवाट १२ जना भन्दा बढी जुवाडे प्रहरीले नियन्त्रणमा लिइएको छ।

काँग्रेस नेतृत्वद्वारा मधेसलाई संविधान संशोधन र बाढी नियन्त्रणको आश्वसन

नेपाली काँग्रेसले आफ्नो सम्पूर्ण शक्ति दुई नम्बर प्रदेश केन्द्रित गरेको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला लगायतका दर्जनभन्दा बढी नेताहरु मधेश दौडामा रहेका छन्।

गुण्डागर्दी नियन्त्रण गर्न 'डन सेल'

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले स्थानीय स्तरमा गुण्डागर्दी नियन्त्रण गर्नका लागि डन सेल स्थापना गरेको छ।

भ्रष्ट्राचार नियन्त्रणका लागि संसदमा संकल्प प्रस्ताव

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अर्बभन्दा बढी घोटाला गरेको विषय सार्वजनिक भइरहँदा पनि राज्य संयन्त्र मौन रहेको अवस्थामा शुक्रबार संसदमा भ्रष्ट्राचार नियन्त्रणका लागि संकल्प प्रस्ताव दर्ता भएको छ।

भालु नियन्त्रणका लागि जनप्रतिनिधिलाई गुहार

लामो समयको अन्तरालमा जनप्रतिनिधि पाएका नागरिकले जनप्रतिनिधिबाट कति धेरै अपेक्षा गर्छन् भन्ने कुरा सोलुखुम्बुका विभिन्न गाउँमा भालु नियन्त्रणका लागि स्थानीयवासीले दर्जनौँ निवेदन दिएको कुराबाट पुष्टि हुन्छ।

अख्तियारको कार्यक्षेत्र विस्तार ओझेलमा, भ्रष्टाचार नियन्त्रणमा बाधा

न्यायालय, नेपाली सेना, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्था, राजनीतिक दल, निजी क्षेत्र अहिले पनि भ्रष्टाचार अनुसन्धान गर्ने संवैधानिक निकाय अख्तियारकोे क्षेत्रधिकारभन्दा बाहिर छन्।

भ्रष्टाचार नियन्त्रणका सहयात्री

भ्रष्टाचारी सावित व्यक्तिले समेत चुनाव लड्न पाउने गरी कानुन संशोधन गर्ने सांसद राधेश्याम अधिकारीले नेतृत्व गरेको अभियानमा लाग्ने अधिकांश सांसद कांग्रेस समर्थित हुनुका अतिरिक्त खुमबहादुर निकटस्थ रहनुले उनलाई राजनीतिक नेतृत्वमा पुनर्स्थापित गर्नु नै उक्त ऐन संशोधनको लक्ष्य देखियो।

विराटनगरमा भारी वर्षा, क्षति नियन्त्रण बाहिर

शुक्रबार साँझदेखि सुरु भएको भारी वर्षा अझै थामिएको छैन। लगातारको वर्षाले पूर्वी नेपालमा हालसम्म १३ को मृत्यु भएको छ। कयौं बेपत्ता छन्। सयौं बिस्थापित भएका छन्। पूर्वी नेपालमा अहिले पनि भारी वर्षा भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्