२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

जात्रामा झडप हुँदा दश घाइते, नियन्त्रणमा लिन हवाई फायर

बेलकोटगढी नगरपालिका–५ दुईपिपलको डबलीमा लाखेजात्रा हेर्न पुगेका जात्रालुबीच आज झडप भएको छ। बेलकोटगढी नगरपालिका वडा नं ५ र ६ दुईपिपल र वडा नं ७ रातमाटेका युवाहरुबीच मोटरसाइकलले ठक्कर दिएको विषयलाई लिएर भएको झडप रोक्न प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

पहिरो नियन्त्रणका लागि थप २० करोड खर्च

पहिरोले पिरोल्ने गरेको निर्माणाधीन नारायणगढ–मुग्लिन सडक खण्डमा २० करोड रुपैयाँ थप खर्च हुने भएको छ । सडक खण्डको २९ ठाउँमा पहिरोको जोखिम छ । पहिरोको रोक्ने योजना सञ्चालन गर्न आयोजनाले हालै गरेको अध्ययनले पहिरो नियन्त्रणको तरिका र खर्च विवरण प्रस्ताव गरेको छ ।

प्राथमिकता प्रदूषण र फोहोर नियन्त्रण

मेची अञ्चलको सबैभन्दा ठूलो सहर, व्यापारिक केन्द्र, शैक्षिक हब, स्वास्थ्योपचारको केन्द्र । झापाको विर्तामोडका अघिल्तिर जोडिने यस्ता फुर्काहरु धेरै छन् । सहरको शानका लागि दिइने यस्ता सबै उपमाहरु त्यसबेला फिक्का साबित हुन्छ, जतिबेला यहाँको अव्यवस्थाले धेरैलाई अँचेट्छ । ‘हाम्रो ठाउँ ठूलो पनि भयो, चर्चित पनि भयो, आकर्षक पनि भयो तर अझै पनि बस्नलायक हुन सकेको छैन,’ स्थानीयबासी नन्दकुमार खतिवडाको यस भनाइले अधिकांश बिर्तामोडबासीको भावनाको प्रतिनिधित्व गर्छ ।

बौद्धिक सम्पत्तिको चोरी नियन्त्रण गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री

गृहमन्त्री जनार्दन शर्माले बौद्धिक सम्पत्तिको चोरीलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नियन्त्रण कार्ययोजना बनिरहने, कार्यान्वयन शून्य

राजधानी काठमाडौंको वायु प्रदूषण नियन्त्रणका लागि हालसम्म आधा दर्जन बढी रणनीति र कार्ययोजना बनेका छन्, कार्यान्वयन छैन। प्रदूषणको मात्रा घटेका छैनन् बरु बढिरहेका बेला वातावरण विभाग फेरि नयाँ कार्ययोजना बनाउन लागिपरेको छ।

बाँदर नियन्त्रणको माग गर्दै धादिङबेसीमा प्रदर्शन

धादिङका बाँदर पीडित किसानहरुले बाँदर आतंक नियन्त्रणको माग गर्दै बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेका छन् ।

सानेपाको प्रिस्कूलले लापरवाही गर्दा ११ बालबालिका प्रहरी नियन्त्रणमा

राजधानीको नाम चलेको एउटा अन्तर्राष्ट्रिय प्रि स्कूलको लापरवाहीका कारण एघार जना तीनवर्ष मुनिका बालबालिका साढे दुई घण्टा प्रहरी नियन्त्रणमा बस्नु परेको छ।

‘सरकार राजपाको नियन्त्रणमा छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) लाई मागपत्र राख्न लगाएर सरकारले दोश्रो चरणको निर्वाचन नगराउन चाहेको आरोप लगाएका छन् ।

श्रीमती र सासूमाथि खुकुरी प्रहार गर्ने प्रहरी नियन्त्रणमा

सप्तरीको कञ्चनरुप नगरपालिका–५पिपरास्थित माइतीमा बस्दै आएकी आफ्नी श्रीमती र सासूलाई एक व्यक्तिले खुकुरी प्रहार गरी घाइते बनाएको छ ।

अवैध सामानले भरिएको ट्रक प्रहरी नियन्त्रणमा

अवैध सामानले भरिएको एउटा ट्रकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार छलेर ल्याएइको कपडाजन्य सामानले भरिएको ट्रक भन्ने सूचनाको आधारमा रौतहट प्रहरीले ना १ ख ८३७१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो।

अवैध रुपमा ल्याइएका कुखुराको चल्ला प्रहरी नियन्त्रणमा

सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा रौतहटतर्फ ल्याउँदै गरको हजारौँ मूल्य बराबरको कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।

ओभरलोड बोक्ने ३९ ट्याक्टर नियन्त्रणमा

क्षमताभन्दा ओभरलोड सामग्री बोक्ने र स्वरुप परिवर्तन गरी संचालनमा आएका ३९ वटा ट्याक्टरलाई बाँके प्रहरीले नियन्त्रणमा लिई कारवाही सुरु गरेको छ ।

प्रहरी नियन्त्रणमा डिआइजी सिलवालका १० घन्टा

नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल आफ्नै संगठनको नियन्त्रणमा परेका छन्। ललितपुरको बालकुमारी बस्दै आएका उनलाई बिहानै प्रहरी टोली घरमै पुगेर नियन्त्रणमा लिएको थियो।

डीआइजी सिलवाल प्रहरी नियन्त्रणमा

डीआइजी नवराज सिलवाललाई प्रहरी प्रधान कार्यालयले नियन्त्रणमा लिएको छ। आज बिहान उनकै घरबाट सिलवाललाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

बाढी नियन्त्रण संयुक्त आयोग बैठक सम्पन्न

नेपाल-भारत बाढी नियन्त्रण संयुक्त आयोगको बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। बैठक आइतबार जनकपुरमा सुरु भएको थियो। यसक्रममा बैठकका सहभागीले सोमबार र मंगलबार कमला, बागमती र लालबकैया नदीको स्थलगत निरीक्षण गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्