२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

भन्सार छलेको आशंकामा ५० लाखका सामान नियन्त्रणमा

चितवन जिल्ला प्रहरी कार्यालयले राजस्व छलेको आशंकामा ५० लाख रुपैयाँ बराबरका सामानहरु नियन्त्रणमा लिएको छ। विशेष सुराकीको सूचनाका आधारमा शुक्रबार बिहान आठ बजे प्रहरीले नारायणगढमा ना ५ ख २२७८ नम्बरको १२ चक्के ट्रकलाई चेकजाँच गर्दा सो मूल्य बराबरका हार्डवेयर र कपडाहरु बरामद भएको प्रहरीको भनाइ छ।

प्रदूषण नियन्त्रण गर्ने उपाय

साँच्चै राजधानीलाई प्रदूषणमुक्त बनाउने हो भने डिजेलबाट चल्ने ठूल–ठूला बस होइन, विद्युत्बाट चल्ने बस प्रवर्द्धन गर्नैपर्छ। यो नेपालको मात्र होइन, विश्वकै माग हो।

वन्यजन्तु दंगा नियन्त्रण : संयन्त्र नहुँदा क्षति बढ्दो

जंगली हात्ती आक्रमणबाट मंगलबार बिहान सप्तरीमा दुई जनाको मृत्यु भयो। तीन जना गम्भीर घाइते भए। कात्तिक अन्तिम सातादेखि चैत दोस्रो सातासम्म नवलपरासीका विभिन्न क्षेत्रमा बाघ र गैंडाको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ। दुई जना घाइते भए।

लहानमा एमाले र मधेसी मोर्चाबीच झडप, १८ नियन्त्रणमा

लहानमा एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ। नेकपा एमालेले पशुपति आदर्श माविबाट निकालेको जुलुसलाई विथोल्न मधेसी मोर्चाले पनि जुलुस निकाले पछि दुई पक्षबीच तनाब भएको थियो। एमालेले लहान नगरपालिकाको नगरसभा हलमा पार्टी प्रवेश कार्यक्रम राखेको थियो।

दुई गैँडा नियन्त्रणमा, भाले गैंडा बर्दिया पठाइने

चितवन राष्ट्रिय निकुञ्जले डाट गरेर मंगलबार एकैदिन दुईवटा गैँडालाई नियन्त्रणमा लिएको छ ।

पिपल्ला बजारमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा

दिपायलको पिपल्ला बजारमा आइतबार दिउँसो लागेको  आगो करिव दुई घण्टापछि नियन्त्रणमा आएको छ ।

प्रहरी नियन्त्रण भित्र पूर्व प्रधानमन्त्री भट्टराईको धर्ना

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई निर्वाचन आयोगले निर्वाचन चिन्ह नदिए सम्म प्रहरी नियन्त्रण भित्रै धर्ना बस्ने भएका छन्।

निर्वाचन आयोग घेर्न पुगेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई प्रहरी नियन्त्रणमा

निर्वाचन चिन्ह दिनु पर्ने माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लुकीलुकी ‘भ्रूण हत्या’नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

व्यवस्थापिका संसद्को महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिले लिंग पहिचान गरी भ्रूण हत्या गर्ने कार्य नियन्त्रण गर्न अस्पताल क्षेत्रमा कानुनी कारबाही हुने सूचना राख्न निर्देशन दिएको छ।

लुकीलुकी भ्रूण हत्याः नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

व्यवस्थापिका संसद्को महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिले लिंग पहिचान गरी भ्रूण हत्या गर्ने कार्य नियन्त्रण गर्न अस्पताल क्षेत्रमा कानुनी कारबाही हुने सूचना राख्न निर्देशन दिएको छ । कानुनले भ्रुण पहिचान गर्न प्रतिबन्ध लगाए पनि यस्तो कार्य रोकिएको छैन । लुकीलुकी यस्ता कार्य भए/गराएको पाइएको भन्दै संसदीय समितिले स्वाथ्य मन्त्रालयलाई सरकारी र निजी अस्पताल परिसरमा यस्तो सूचना सर्वसाधरणले देखिने गरी राख्न निर्देशन दिएको हो ।

अपराध नियन्त्रण गर्न ‘अप्रेशन डेल्टा’

कोशी अञ्चल प्रहरी कार्यालय धरानले कोशीका सबै जिल्लामा ‘अप्रेशन डेल्टा’ नाम दिएर अपराध नियन्त्रणको नयाँ सुरक्षा कार्ययोजना थालनी गरेको छ।

पत्रकार महासंघको नाममा तस्करी गर्न खोजिएको काठ सहित ट्याक्टर नियन्त्रण

नेपाल पत्रकार महासंघ बाराको भवन बनाउने नाममा जिल्ला वन कार्यालयबाट निकासा गराई बिक्रीका लागि लैजादै गरेको काठ सहितको ट्रेक्टर प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ।

भीड नियन्त्रणमा सुरक्षा त्रुटि

सुरक्षाकर्मीले 'सुरक्षा कायम गर्ने' सिलसिलामा गोली हान्नुपर्ने अवस्था पुगुञ्जेलमा पार गर्नुपर्ने प्रक्रियाबारे स्थानीय प्रशासन ऐनले प्रष्ट व्यवस्था गरेको छ। गोली हान्नुपर्ने अवस्था आउँदा पनि 'घुँडामुनि' पर्ने गरी हान्नू भन्ने व्यवस्थाले भीड नियन्त्रण सकेसम्म कम क्षतिमा गरियोस् भन्ने उद्देश्य राखेको प्रष्ट बुझ्न सकिन्छ।

गाउँपालिका उद्‍घाटन गर्न गएका कर्मचारी स्थानीयको नियन्त्रणमा

गाउँपालिकाको कार्यालय उद्‍घाटन गर्न हिँडेका तीनजना कर्मचारीहरुलाई शुक्रवार रोल्पामा स्थानीयले नियन्त्रणमा लिएका छन्।

वडा कार्यालयका साइन बोर्ड स्थानीयको नियन्त्रणमा

चौरजहारी नगरपालिकाले वडा कार्यालय स्थापना गर्न लाग्दा खोलागाउँका वासिन्दाहरुले अवरोध पुर्याएका छन् । चौरजहारी नगरपालिकाको नाम जहरी नगरपालिका हुनु पर्ने र नगरपालिकाको केन्द्र मध्यभागमा हुनु पर्ने भन्दै उनीहरूले वडा कार्यालय स्थापनामा अवरोध पुर्याएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्