२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

जर्बजस्ती रंग दल्ने २२० जना पक्राउ, १२९५ मोटरसाइकल नियन्त्रणमा

होली दिन अाइतबार ट्राफिक नियम उल्लंघन गर्नेे १ हजार २९४ मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकामध्ये ६९४ लाई कारवाही गरी छाडिएको छ भने ५९६ ट्राफिक प्रहरीको नियन्त्रणमा छन्।

५२ बुलेट मोटरसाइकल नियन्त्रणमा

पोखरा–जिल्ला ट्राफिक कार्यालय कास्कीले ध्वनि परिवर्तन गरी प्रदूषण र क्रस फायर गर्ने ५२ बुलेट मोटरसाइकल आज नियन्त्रणमा लिएको छ।

मोर्चाका १३ नेता प्रहरी नियन्त्रणमा

लहान प्रहरीले सहिद चोकबाट मोर्चाका १३ जना नेतालाई नियन्त्रणमा लिएको छ। सहित चोकबाट १३ जनालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय लहानका ईन्सपेक्टर जुगेश्वर राउतले जानकारी दिए।

भीर गाउँमा लागेको डढेलो नियन्त्रणमा

खोटाङको माक्पास्थित सामुदायीक वनमा लागेको भिषण डढेलो नियन्त्रणमा आएको छ । सुक्खा मौसमका बेला उत्तरी गाविस माक्पा–७ र ८ स्थित भीर गाउँ सामुदायीक वनमा शुक्रबार बिहान सुरु भएको भिषण डढेलो नियन्त्रणमा आएको हो ।

वन डढेलो नियन्त्रण बाहिर, बस्ती जोखिममा

खोटाङको उत्तरी गाविस माक्पास्थित भीर गाउँ सामुदायिक बनमा लागेको भीषण डढेलो नियन्त्रण बाहिर गएको छ। सुक्खा मौसमका बेलामा माक्पा–७ र ८ स्थित भीरगाउँ सामुदायीक वनमा शुक्रबार दिउँसो सुरु भएको भीषण डढेलो नियन्त्रण बाहिर गएको हो।

वन डढेलो नियन्त्रणमा साझा अभियान

हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ। प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको छ। यसरी हरेक वर्ष लाग्ने डढेलोलेे वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ।

बन कार्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा

कागजमै अधिकांश कार्यक्रम सम्पन्न गरी अर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रिय कार्यालय हेटौडाले शुक्रबार जिल्ला वन कार्यालय बारामा छापा मारी गरी विभिन्न कागजातहरु नियन्त्रणमा लिएको छ।

उपन्यायाधिवक्ता घिमिरे अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका उपन्यायाधिवक्ता (उपसचिव) प्रकाश घिमिरेलाई घूस रकम लिइरहेको अवस्थामा आइतबार नियन्त्रणमा लिएको छ।

वायु प्रदूषण नियन्त्रण गर्न बाह्रबुँदे सुझाव

वायु प्रदूषण नियन्त्रणका लागि तत्कालीन र दीर्घकालीन योजना बनाउन गठित कार्यदलले आइतबार बाह्रबुँदे मुख्य सुझावसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगलाई बुझाएको छ।

जेट एयरवेज यात्रुले ‘यो फ्लाइट मेरो नियन्त्रणमा छ’ भनेपछि...

नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको जेट एयरवेजको जहाजले करिब अाधा दूरी पार गर्दै थियो। एयर होस्टेसले खाना वितरण गरी रहेकी थिइन्। सबै यात्रु रुचिपूर्वक खाना खाइरहेका थिए। जेट एयरवेज ९ डब्लु ३३२ त्यतिबेला १२ हजारभन्दा बढीको फिटको उचाइमा उडिरहेको थियो।

काठ र कागजात नियन्त्रणमा

जोरायल बन फँडानीका क्रममा काटिएको काठ जिल्ला वन कार्यालयले नियन्त्रणमा लिएको छ। जिल्लाबाट गएको अनुगमन टोली काटिएको सम्पूर्ण काठ आफ्नो नियन्त्रणमा लिएको जिल्ला बन अधिकृत बद्रीकुमार कार्कीले जानकारी दिए।

गाम्बियाको राष्ट्रपति भवन अन्तर्राष्ट्रिय सेनाको नियन्त्रणमा

पश्चिम अफ्रिकी मुलुकहरूको आर्थिक क्षेत्रीय संगठन ‘इसिओड्ब्लुएस’ को सेनाले गाम्बियाको राजधानी बन्जुलमा रहेको राष्ट्रपति भवन नियन्त्रणमा लिएको छ । पराजित भएपछि पनि पद त्याग्न अस्वीकार गर्दै आएका निवर्तमान राष्ट्रपति याहय जम्मेहले देश छोडेको भोलिपल्ट नै आइतबार अन्तर्राष्ट्रिय सेनाले राष्ट्रपति भवन नियन्त्रणमा लिएको हो ।

'लागूऔषध नियन्त्रणमा भारतीय प्रहरीको असहयोग'

नेपाल प्रहरीले भारतीय नाकाबाट आयात हुने लागूऔषध नियन्त्रणमा भारतीय प्रहरीले असहयोग गरेको गुनासो गरेको छ। प्रहरीले भारतीय नाका हुँदै नेपाल भित्रने लागूऔषध नियन्त्रणका लागि भारतीय सुरक्षा अधिकारीसमक्ष आग्रह गरे पनि भारतीय पक्षले गम्भीर रूपमा नलिएको नेपाल प्रहरीका उच्च अधिकारीले बताएका छन्।

अपराध नियन्त्रण गर्न सहकार्यमा जोड

प्रधानमन्त्री पुष्पकमल दाहालले अपराध नियन्त्रणका लागि एसियाली राष्ट्रसँग सामूहिक सहकार्यका लागि आह्वान गरेका छन्। इन्टरपोलको २३औं एसिया क्षेत्रीय सम्मेलनको उद्घाटन सत्रलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आतंकवाद, संगठित अपराध र प्रविधिजन्य अपराध एसियाका सबै देशको सामूहिक समस्या रहेको बताए।

हात्ती नियन्त्रणको माग गर्दै माडीमा यातायात बन्द

दक्षिण चितवनकोे माडीमा वन्यजन्तुको आक्रमण नियन्त्रणको माग गर्दै स्थानीयले आज यहाँ यातायात बन्द गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्