२१ आश्विन २०८१ सोमबार
image/svg+xml

माेरङकाे राठी इन्डष्ट्रिजमा आगलागीः नियन्त्रणमा लिने प्रयास जारी

मोरङको बुढीगंगा गाउँपालिका–५ मा रहेको राठी म्यानिफ्याक्चरिङ इन्डष्ट्रिजमा आगलागी भएको छ। शुक्रबार बिहानका राति २ बजेदेखि आगलागी सुरु भएको हो।

आगजनी नियन्त्रण गर्न जाँदा १२ जना घाइते

दैलेखको आठविस नगरपालिका –६ माल्या जंगलमा आगजनी नियन्त्रण गर्न जाँदा १२ जना स्थानीयहरू घाइते भएका छन् ।जंगल नजिक काम गर्न गएका उनीहरु आगजनी नियन्त्रणका लागि जंगल पुगेका बेला आगो लागेर घाइते भएका हुन्।

मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न नमान्ने बेहुला प्रहरी नियन्त्रणमा

विवाह मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न अस्विकार गरेका बेहुला र उनका बुवालाई बारा प्रहरीले नियन्त्रयामा लिएको छ।

चितुवा नियन्त्रणमा लिन खोर

डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको (खोर) पासो प्रभावकारी बन्दै गएको छ। फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो।

बल्ल पासोमा पर्‍यो चितुवा

एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतंक फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ।

उपनिर्वाचनमा मदिराजन्य पदार्थ बिक्री, वितरण र सेवन नियन्त्रण गर्न गृहलाई पत्राचार

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ।

‘शेषराजगज’को स्याहारमै व्यस्त बिमला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत बिमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै व्यस्त छिन्।

सगरमाथाको दोस्रो शिविरसम्म जाने रुट तयार

दोस्रो सिविरसम्मको रुट निर्माण कार्य आङ साकी शेर्पाको नेतृत्वमा प्राविधिक आठ र तीन स्टाफसहित ११ सदस्यीय समूहले करिब एक महिनामा सम्पन्न गरेको हो।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

तनहुँको भानु नगरपालिका–२ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

कोरोना संक्रमण फेरि बढ्यो

गत चौबिस घण्टामा नेपालमा थप ४२ जनामा कोरोना पुष्टि भएको छ। यीसहित नेपालमा १ सय २३ जना सक्रिय संक्रमित रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

खाद्य सुरक्षामा चुनौती बन्दै बाँदर

आफूलाई दुःख दियो भन्दैमा बाँदरलाई जथाभावी गर्ने छूट नेपाली कानुनले दिँदैन। नियन्त्रण गर्ने नाममा मार्ने वा अन्यत्र सार्न सरकारको अनुमति लिनुपर्छ।

डढेलो नियन्त्रणका लागि उच्च सतर्कता

गर्मी याम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन्।

मदिरा नियन्त्रणको रकमले विद्यालय भवन निर्माण

तत्कालीन दौलिचौर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलक बोहरा पनि मदिरा नियन्त्रणको पैसा धेरै नै उठेर भवन बनाएको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्