२१ आश्विन २०८१ सोमबार
image/svg+xml

त्रिवि केन्द्रिय प्रशासनकै कर्मचारी भन्छन्: परीक्षा नियन्त्रण कार्यालयको फोन उठेन भनेर विद्यार्थीले आन्दोलन किन गर्दैनन्?

त्रिवि प्रशासनका ती कर्मचारीले भनिन, ‘अरु सबै कुरामा विद्यार्थीले आन्दोलन गर्छन्। फोन उठेन भनेर किन आन्दोलन गर्दैनन्?’ त्यसो त उनले दिएको उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको फोन पनि उठेन सकेन।

लागुऔषधसहित चारजना पक्राउ

कर्णाली प्रदेश प्रहरी ब्युरो, लागुऔषध नियन्त्रण ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगरमा जमिनमुनि लुकाएको लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

तटबन्धसहितको करिडोर निर्माण सुरु

नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाले डुबान र कटान नियन्त्रणलाई प्राथमिकता दिंदै झरही खोलामा तटबन्धसहितको करिडोर निर्माण थालेको छ।

वन्यजन्तु आतंक नियन्त्रण गर्न रुख फँडानी अभियान

बाँदरले खेती बाली सखाप पारेको तथा खेतबाट ल्याएर घरमा थन्काएको बालीसमेत घरभित्रै छिरेर लैजाने गरेको गुनासो कृषकले गर्न थालेका छन्।

प्रदूषण नियन्त्रणमा कडाइ

राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा अग्रपंक्तिमा छ। यहाँको वायु प्रदूषणका लागि सवारी साधनले गर्ने उत्सर्जन प्रमुख कारक रहँदै आएको छ।

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ पक्राउ

प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ।

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

बसको ठक्करबाट कञ्चनपुरमा एकजना विद्यार्थीको मृत्यु भएको छ। आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडामा ना७ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो।

भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछः प्रधानमन्त्री

भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताएका हुन्।

जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

डोल्पा जिल्ला बाट जुम्ला तर्फ आउदै गरेको भे २ त १४९१ नम्बरको ट्रयाक्टर नियन्त्रण लिइएको हो।

पाँच हजार केजी शंकास्पद रुद्राक्ष नियन्त्रणमा

पूर्वी पहाडी जिल्लामा उत्पादन भएको संकास्पद पाँच हजार केजी रुद्राक्ष धरानबाट नियन्त्रणमा लिइएको छ।

लेबनानको हैजा नियन्त्रणका लागि राष्ट्रसंघको सहयोग

साथै यस प्रकोपबाट यहाँ कम्तीमा पनि १८ जनाको ज्यान गएको बताइएको छ। यहाँ गएको अक्टोबर ६ मा चार जनामा पहिलो पटक हैजाका किटाणु भेटिएका थिए। त्यसयता यहाँ हैजाको संक्रमण फैलिएको हो।

सडक निर्माणको काम अलपत्र पारेका ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

नगरपालिकाले नियन्त्रणमा लिएको ती सामग्री ताल्चा लगाइएको छ। नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र वडा नं १ का वडाध्यक्ष नवराज राईले आइतबार स्काभेटर र ब्याक लोडरमा ताला लगाएका हुन्।

दुध, तेल र पानीको शुद्धता हेर्न आग्रह

‘ल्याब स्थापनासँगै खाद्य गुणस्तर मापनमा उत्कृष्ट कार्यसम्पादन गरेको छ।’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, 'आम उपभोक्ताहरुलाई सचेतना फैलाउनुपर्ने, खाद्यवस्तुबारे बुझाउनुपर्छ।’ अनुगमनका क्रममा लेवल दुई तिन ठाउँमा डबल डेट भएको पाइएको कार्यालयले जनाएको छ।

सञ्चार माध्यममा राज्य नियन्त्रण

सञ्चार माध्यम र तिनबाट प्रकाशन तथा प्रसारित हुने सामग्रीहरूको नियमन हुनुपर्छ भन्नेमा सरोकारवाला संघ/संस्थाहरू सहमत छन्। नियमन कस्तो हुने भन्ने अझै टुंगिसकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्