२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सिलाई कटाई र सौन्दर्य शिक्षामा आकर्षण बढ्दै

सिलाइ कटाई र सौन्दर्य तालिमको सिप हातमा हुनसाथ आत्मनिर्भर बन्नुको साथै उद्यमी बन्ने भएकोले यस विषय तर्फ विद्यार्थीको आकर्षण बढी रहेको शिक्षा ,विज्ञान तथा प्रविधिक मन्त्रालय अन्र्तगतको व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना–दोस्रो (इभेन्ट)ले सार्वजनिक गरेको तथ्याँकले देखाएको छ।

पीडितलाई नै पीडा

लामो समयको बन्दाबन्दीले जनजीवन उकुसमुकुस भईरहँदा आर्थिक हिसाबले बिपन्न समुदायका जनमासमा दिग्दारी सुरु भएको छ। बिशेष गरि बिपन्न समुदायका अभिभावकलाई मानसिक दबाब सुरु भएपछि उनीहरु छटपटीमा भएका हुन्। दिनभरको मजदुरी वा दैनिक ज्यालादारीले घर धानेकाहरुको घरमा चुलो बल्न छाडेपछि सकसले सीमा नाघेको हो। विपदका समयमा जहिले पनि पीडितलाई नै पीडा थपिने गरेको हुन्छ।

दरबन्दी मिलानमा सहयोग नगर्नेलाई तलब भत्ता नदिने

शिक्षक व्यवस्थापन समन्वय शाखाले शिक्षक दरबन्दी(मिलान तथा व्यवस्थापन) कार्यविधि २०७६ अनुसार शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्य भइरहेको जनाउँदै सो काममा सहयोग नगर्ने स्थानीय तहमा रहेका शिक्षकहरुको तलब भत्ता लगायतको सुविधा निकासा नहुने जनाएको हो।

नर्सिङका सयभन्दा बढी निजी कलेज बन्द हुने

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बाध्यकारी नियमअनुसार आफ्नो अस्पताल नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्न नपाउने भएका छन्। जसले गर्दा सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने अवस्थामा छन्।

अर्थले बन्दाबन्दीमै कर तिर भन्न सक्ने

सर्वोच्चले ‘अर्थ मन्त्रालयले आर्थिक ऐन बमोजिम निर्णय गरी प्रकाशित गर्ने सूचनामा उल्लेख भएको अवधिसम्मको लागि मात्र कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु नगराउनु’ मंगलबारको आदेशमा भनेको छ। अधिवक्ता सिर्जना अधिकारीलगायतले बन्दाबन्दीको समयको करमा जरिबाना नगर्न माग गर्दै रिट निवेदन दर्ता गरेकी थिइन्।

राजनीतिक दलको विवादकाे आवेदन: अनिर्णयको बन्दी

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव समूहले एकअर्कामाथि गरेको कारबाही विधानसम्मत नदेखिएको भन्दै अभिलेखीकरणका लागि अस्वीकार गरेको छ।

बन्दमा सजाइँदै सूर्याेदय

कोभिड–१९ महामारीका कारण देश ठप्पझैं रहेपनि पर्यटकीय नगरी सूर्याेदय नगरपालिका पर्यटकीयस्थल यहीबेला सजाइँदैछ । निषेधाज्ञामा मानिस आउ–जाउ शून्य भएका बेला नगरले पर्यटकीयस्थलको सौन्दर्य थप्दै पर्यटक आकर्षित गर्ने तयारी गरिरहेको हो ।

कैदीबन्दीलाई स्वास्थ्य सामग्री वितरण

कारागारका कैदीबन्दी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ। रेडक्रस बैतडीले जिल्ला कारागारमा रहेका ७२ जना कैदीबन्दी, २० जना सुरक्षाकर्मी र ८ जना कारागारका कर्मचारीलाई मास्क वितरण गरिएको हो।

केन्द्रदेखि प्रदेशसम्म ओलीविरुद्ध मोर्चाबन्दी

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेकै माधवकुमार नेपाल समूह, जनता समाजवादीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले केपी ओलीविरुद्ध केन्द्रदेखि प्रदेशसम्म मोर्चाबन्दी गरेका छन्।

तालाबन्दी गरेका औषधि पसल उपमहानगरद्वारा खुल्ला

कर शाखाका अधिकृतको नेतृत्वमा खटिएको टोलीले इटहरी क्षेत्रका तीनवटा औषधि पसलमा अनुगमन गरि तालाबन्दी गरेको भोलिपल्ट उपमहानगरपालिकाले नै ताला खोलेको छ।

बढी भएको शिक्षक दरबन्दी खारेजीको तयारीमा सरकार

उनले सरकारले बजेटमार्फत् दरबन्दी खारेज गर्ने सार्वजनिक गरे पनि त्यो व्यवहारतः नमिल्ने बताए। उनले दरबन्दी मिलानसम्म सम्भव भएको र दरबन्दी नै खारेज सम्भव नभएको बताए।

अनिश्चित बन्दै कांग्रेस महाधिवेशन

महाधिवेशन गरेन भन्ने कलंक म बोक्न चाहन्नँ। कसरी गर्ने छलफल गरौं भनेकै छु। सबैको चित्त बुझाएर महाधिवेशन गरौं भन्ने हो। – देउवा

खाद्यान्न पसल एक साता बन्द

दैनिक रूपमा खाद्यान्न पसल खोल्दा मानिसको भीड भएर कोरोना संक्रमण फैलिएको भन्दै उपत्यकाका स्थानीय प्रशासनले एक साताका लागि खाद्यान्न पसल बन्द गर्ने निर्णय गरेका हुन्।

‘महामारीको बहानामा राजनीतिक गतिविधिमा बन्देज लगाउन खोजियो’

दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतामा आतंक पैदा गरेको जनाउँदै सहमहामन्त्री महतले भने, ‘संक्रमणको आडमा जनतामा आतंक सिर्जना गर्ने र राजनीतिक स्वार्थ सिद्ध गर्न दलीय गतिविधि नियन्त्रण गर्न सरकार लागि परेको त होइन भन्ने आशंका उब्जाएको छ।’

रहस्यमय बन्दै कोरोना उत्पत्ति

चीनले यो भाइरसबारे विश्वलाई सन् २०१९ को डिसेम्बरमा मात्र जानकारी गराए पनि गत साता अमेरिकाको गुप्तचर एजेन्सीको एक प्रतिवेदनले महामारी सुरु भएको मानिएको मितिभन्दा एक महिनाअगाडि अर्थात् नोभेम्बरमा वुहानस्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको एक प्रयोगशालाका अनुसन्धानकर्ताहरू बिरामी भएको र अस्पतालमा उपचार भएको दाबी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्