तेङ्बोचेको उकालो
कहिल्यै नदेखेका, नचिनिएका चराहरू निर्धक्क भुइँमा चारा खोज्दै खाँदैछन्। अनि आत्मबल बढाउँछु-यिनलाई त केही डर छैन भने म मान्छे किन डराउनु? यदि बाघ आउने भए यी बिचरा चरा कहाँ यसरी आरामले चारा खोज्दै बस्थे होलान् र?
कहिल्यै नदेखेका, नचिनिएका चराहरू निर्धक्क भुइँमा चारा खोज्दै खाँदैछन्। अनि आत्मबल बढाउँछु-यिनलाई त केही डर छैन भने म मान्छे किन डराउनु? यदि बाघ आउने भए यी बिचरा चरा कहाँ यसरी आरामले चारा खोज्दै बस्थे होलान् र?
पोखरामा हिउँदको तापक्रम बर्सेनि उकालो लाग्दै गएको छ। लामो समयको अन्तरालमा मात्र पानी पर्नु र भूमण्डलीय उष्णताका कारण बर्सेनि तापक्रम बढ्दै गएको एक अध्ययनले देखाएको छ।
सिरहाको ठाँढी, सप्तरीको गोबरगाढा, कोसीपलार, धनुषाको जटही, महोत्तरीको सम्सीलगायत सीमावर्ती क्षेत्रका दर्जनौं चोर बाटो हुँदै मदिरा, स्याउ र मरिच तस्करीमा वृद्धि भएको छ।
साताको दोस्रो दिन आइतबार नेप्से परिसूचक ४७.१५ अंकले बढेर २२११.७६ बिन्दुमा पुगेको छ। पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेसँगै पछिल्ला दिनमा सेयर परिसूचक निरन्तर उकालो लाग्दै आइरहेको छ।
जिल्लामा आइतबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार नजिक पुगेको छ। कूल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ९९८ पुगेको छ। तीमध्ये पुरुष दुई हजार ७० र महिला एक हजार ९२८ छन्।
पछिल्लो २४ घण्टामा उपत्यकामा ९ सय ४ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन ७ सयको हाराहारीमा संक्रमित भेटिएका थिए।
निकै उतारचढावबीच कारोवार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको छ।
धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक आइतबार सामान्य उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.४८ बिन्दुले बढेर एक हजार २७१.२३ बिन्दुमा पुगेको छ।
जिल्लाको दुर्गम क्षेत्रमा पर्ने खनियाबास गाउँपालिका–१, झार्लाङका पेम्बा तामाङ घर छाउन आवश्यक जस्तापाता बोकेर उकालो लाग्दै छन् । साघँरो र उकालो बाटोमा उनी हरेक दिन यसैगरी नाम्लोमा सामान ओसार्ने गर्छन् । ‘घर बनाउन आवश्यक सिमेन्ट, बालुवा र जस्तापाता बोकेको हप्तौं भयो, तामाङले सुनाए, ‘थाप्लोमा नाम्लो लगाएर दिनमा ७ घन्टा उकालो हिँडेर सामान ल्याउने गरेको छु ।’ आफूसँगै श्रीमती र छोरा पनि यसरी सामान ओसार्न दैनिक खटिने गरेको उनले बताए।
चैतको पहिलो हप्ता चर्चित हुमानोइड रोबट सोफियाले काठमाडौंमा विशेष कार्यक्रमबीच सम्बोधन गरिन् । सम्बोधनका क्रममा उनले रोबोटको प्रयोगमार्फत मानव जीवन अझ सहज र सरल हुने बताइन् । आधुनिक प्रविधि प्रयोग गरेर नेपालले शिक्षा, स्वास्थ्य, पूर्वाधार, दिगो विकास गर्दै मुलुकले आर्थिक उन्नती गर्न सकिने उनको उद्घोष थियो।
निरन्तर ओरालो लाग्दै आएको सेयर बजार मंगलबार भने ५.८६ बिन्दुले उकालो लागेको छ । नयाँ अर्थमन्त्रीमा पूर्वगभर्नर युवराज खतिवडा नियुक्त भएको भोलिपल्ट सेयर बजारमा केही सुधार आएको हो।
लगानीयोग्य पुँजी अभाव हट्ने संकेत, बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश रकम घोषणा गर्ने समय नजिकिँदै गएको लगायत कारणले सेयर बजार मापक नेप्से निरन्तर उकालो लागेको छ। सेयर बजार करिब एक महिनायता निरन्तर रुपमा बढेको छ। गत असार २० गते १५४१.२८ बिन्दुमा रहेको नेप्से सोमबार बढेर १६६७.९२ मा आइपुगेको छ।
समयमा वर्षा र मलखाद अभावले गत वर्ष ओरालो लागेको हरियो चियापत्ती उत्पादनले यो वर्ष भने किसानलाई उत्साह थपेको छ। समयमै वर्षा भएको र धेरै स्थानमा हावापानी अनुकूल हुँदा गत वर्षहरूको तुलनामा हरियो पत्ती उत्पादन बढेको चिया किसान र प्रशोधनकर्ताले बताएका छन्।
अमेरिकी डलरको भाउ यसअघिको उच्च कीर्तिमान पछ्याउँदै अगाडि बढेको छ। यसअघि एक डलरको भाउ ११० रुपैयाँ २८ पैसासम्म पुगेको थियो। उक्त मूल्य पछ्याउँदै मंगलबार ११० रुपैयाँ २६ पैसा पुगेको छ। पुरानो रेकर्ड तोड्न ३ पैसामात्र बढे पुग्ने भएको छ।
लगातार घट्दै आएको सेयर बजार आज भने ४३.५२ अङ्कले बढेर लगानीकर्तालाई केही राहत मिलेको छ। लगातार घट्दै आएको र पटक पटक सर्किट ब्रेकसमेत लगाउनुपरेको बजार आज २ दशमलव ८८ प्रतिशतले उकालो लाग्दा नेप्से परिसूचक एक हजार ५५३ बिन्दुमा पुगेको छ।