६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री जे भन्छन् उल्टो गर्छन् !

त्यति मात्र होइन, अर्घाखाँचीमा महोत्सवको उद्घाटनदेखि टुँडिखेलमा माघीका अवसरमा आयोजित दुई कार्यक्रममा सहभागी हुनसमेत उनले भ्याएका छन्।

आज नवौँ पटक शुभारम्भ हुँदैछ मेलम्ची, यो पनि अस्थायी वितरण!

आज नवौँ पटक मेलम्ची खानेपानी शुभारम्भ हुँदैछ। मेलम्ची खानेपानी शुभारम्भ र उद्घाटन गर्ने आजका पात्र भने फरक छन्। संभवत ती हुनेछन्, प्रधानमन्त्री पुष्पकमल दाहाल।

मेलम्ची एक उद्घाटन अनेक

खानेपानी अभावमा काकाकुल उपत्यकावासीलाई दीर्घकालीन रूपमा मेलम्चीको पानी आपूर्ति गर्ने प्रबन्ध गर्नुभन्दा पनि अस्थायी रूपमा एकाध महिनाका निम्ति वितरण शुभारम्भ गर्न राजनीतिक नेतृत्वको अस्वाभाविक होडबाजी देखिँदै आएको छ।

मेलम्चीको स्थायित्वमा भन्दा पनि अस्थायी शुभारम्मै होडबाजी !

मेलम्ची खानेपानी आयोजनाको उद्घाटन र शुभारम्भ गर्ने कार्यमा राजनीतिक नेतृत्वको हानाथाप गर्ने प्रवृत्ति झाँगिदैँ आइरहेको छ।

मादी नदीमा माछा संरक्षण योजना

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले मादी नदी माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु गरेको छ।

बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना

म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि बढाइएको छ।

इलामका सडक गुणस्तरीय बनाउन प्रशासनले देखायाे तदारुकता

इलामका सडक आयोजनाको तीव्रता दिन र गुणस्तरीय बनाउन प्रशासनले तदारुकता देखाएको छ।

जलविद्युत्सँगै ग्रामीण बस्तीमा विकास गति

म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ।

सडक पहुँचपछि मुहार फेर्दै राजधानीका गाउँ

कमलविनायकबाट करिब तीन सय मिटरअगाडि नेपाली सेनाको सैनिक प्रतिष्ठानदेखि उत्तरपट्टि पर्ने पुरानो बस्ती चाँगुनारायण नगरपालिका ५ छालिङकाे मुहार सडक सहज पहुँचसँगै फेरिन थालेको छ।

प्राधिकरणले २१५ मेगावाट क्षमताका १५ जलविद्युत् आयोजनाको पिपिए नगर्ने

नेपाल विद्युत प्राधिकरणले कानुन बमोजिम तथा रितपूर्वक विद्युत् खरिद बिक्री सम्झौता ( पिपिए) गर्न नआउने २ सय १५ मेगावाट क्षमताको १५ जलविद्युत् आयोजनाको पिपिए नगर्ने निर्णय गरेको छ।

भारतले दिने २० करोड मापदण्ड र प्रक्रिया अनुसार खर्च हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौता मापदण्ड अनुसार कार्यान्वयनमा जाने बताएका छन्।

सिटिजन्स बैंक र सिद्धिखोला जलविद्युत् आयोजनाबीच सम्झौता

सिटिजन्स बैंक र सिद्धिखोला जलविद्युत् आयोजना प्रवर्धक कम्पनीबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ।

ठूला आयोजना निर्माण सरकारको प्राथमिकतामा :प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला पूर्वाधार आयोजना निर्माणको काम सरकारको प्राथमिकतामा रहेको बताएका छन्। नेपाल इन्जिनियर्स एशोसियशनको १६औँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन सत्रमा बोल्दै उनले आधुनिक विकासको मुख्य प्राथमिकता पूर्वाधार क्षेत्रमा हुनुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्