दुहबीमा सडक विस्तार गर्न नदिन सत्याग्रह
व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारत जोड्ने सोझो ‘लिङ्क’ रोडको विराटनगर–धरान सडक खण्डअन्तर्गत दुहबीमा सडक विस्तार गर्न नदिन स्थानीय शुक्रबार एकदिने सत्याग्रहमा बसेका छन्।
व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारत जोड्ने सोझो ‘लिङ्क’ रोडको विराटनगर–धरान सडक खण्डअन्तर्गत दुहबीमा सडक विस्तार गर्न नदिन स्थानीय शुक्रबार एकदिने सत्याग्रहमा बसेका छन्।
पहिलो सम्झौताअनुसारको समय अघिल्लो वर्ष पुस महिनामा सकिएर फेरि एक वर्षका लागि थपिएको म्याद पनि गएको पुस मसान्तमै सकिएको छ। म्याद थपिएको एक वर्ष बितिसक्दा पनि सडक निर्माण सकिएको छैन।
बहानन्दे–दोभान सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी एपेक्स कन्स्ट्रक्सन प्रालिले स्रोत सुनिश्चित नभए कार्यस्थल नफर्कने पुनः अडान लिएको छ।
समाजमा भइरहेका बाल विवाह तथा सामाजिक सञ्जालसम्बन्धी सचेतनामूलक सडक नाटक मञ्चन गरिएको छ।
दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्ता काट्दै आएको उक्त सडकखण्डमा आजदेखि सडक बन्द नहुने भएको हो।
सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडक खण्ड अवरुद्ध भएको छ।
नाग्म–गमगढी सडक खण्डमा जमेको हिउँ पन्छाएर सडक सुचारु गरिएको छ।
आठवटा स्थानीय तह रहेको जुम्लाको तिला गाउँपालिकाले भौगोलिक विकटताभित्र समृद्धिको यात्रा गर्ने निर्णय गरेको छ।
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा बिहीबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ।
६ वर्षअघि २०७४ फागुनबाट निर्माण कार्य सुरु भएको फुङलिङ–ओलाङचुङगोला सडकको ट्रयाक ओपनको तयारी पूरा भएपछि ब्रेक थ्रु गरिएको सडक निर्माण कम्पनी एलाइट जेभीका साइट इञ्चार्ज राजीव लामिछानेले बताए।
सर्वोच्च अदालतले अति विशिष्ट व्यक्ति (भिभिआइपी) को सवारीका नाममा सडक बन्द गराउन नपाउने गरी परमादेशको आदेश जारी गरेको छ।
संघीय राजधानी काठमाडौं भित्रिने मुख्य लाइफ लाइनको रूपमा चिनिने नागढुंगा–नौबिसे–मलेखु सडक खण्डको प्रगति निकै दयनीय देखिएको छ।
चितवनको कालिका नगरपालिका– ६ स्थित नव मिलिजुली दुग्ध सहकारी संस्थामा दैनिक १४ सय लिटर दुध संकलन हुन्छ।
सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिए।
वि.सं. २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खुलेको सडक १३ वर्षपछि स्तरोन्नति हुन थालेको सल्यानका बासिन्दा राजकुमार अधिकारीले बताए।