५ आश्विन २०८१ शनिबार
image/svg+xml

विराटनगरका अटोमोबाइल्स व्यवसायी आन्दोलित

नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक ब्याज दरको विरुद्धमा आन्दोलनरत अटोमोबाइल्स व्यवसायीले आन्दोलनलाई निरन्तरता दिएका छन्।

विराटनगर इन्टरनेसनल कलेजको दीक्षान्त समारोह सम्पन्न

दीक्षान्त समारोहमा बिएस्सी (अनर्स) इन्टरनेसनल बिजनेस मेनेजमेन्ट विषयमा ६२ जना विद्यार्थी दीक्षित भएका छन्।

क्याम्पसको जग्गामा पिच बाटो बनेपछि विवाद

क्याम्पसको छात्रावासदेखि पश्चिमतर्फ रहेको जग्गा मिचेर स्थानीयले पिच सडक बनाएका हुन्।

अग्नी नियन्त्रण र उद्धारबारे प्रशिक्षण

विराटनगर महानगरपालिकाले नगर प्रहरी र बारुण यन्त्रका कर्मचारीलाई आधारभुत अग्नी नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम आयोजना गरेको छ।

विराटनगर महानगरद्वारा न्यूयोर्क सहरसँग भगिनी सम्बन्धनको प्रस्ताव

विराटनगर महानगरपालिकाले अमेरिकाको न्यूयोर्क सहरसँग भगिनी सम्बन्धनको प्रस्ताव राखेको छ।

विराटनगर महानगरले थाल्यो फुटपाथ नियन्त्रण, अटेर गर्ने व्यापारीका सामान जफत

महानगरको सौन्दर्यकरण वृद्धि गर्न र आमसर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउन फुटपाथ नियन्त्रण अभियान थालिएको हो।

विराटनगरकाे खार्जी र पुष्प मार्गमा फेला परेकाे शंकास्पद वस्तु बम नभएको पुष्टि

विराटनगर–३ कै पुष्प मार्गमा शनिबार बिहान शंकास्पद वस्तु भेटिएको थियो। बिहान ‘मर्निङ वक’का लागि हिँडेकाले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। यहाँ खार्जीकै जस्तो प्रकृतिमा शंकास्पद वस्तु राखिएको थियो।

शंकास्पद वस्तु बम नभएको पुष्टि

रातो झोलाभित्र प्लाष्टिकले कालो बट्टालाई बत्तीमा प्रयोग गर्ने तारले बाँधेर केही भाग बाहिर निकालेर सडक छेउमा राखिएको थियो।

विराटनगर महानगरको प्रतीक चिन्ह बनाउनेलाई एक लाख पुरस्कार

महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ।

करेन्ट लागेर बुढीगंगामा एक जनाको मृत्यु

घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ। त्यसैगरी, जहदा गाउँपालिका–३ मा रहेको एक उद्योगमा पाइप विष्फोट हुँदा सप्तरीको विष्णुपुरका ३३ वर्षीय कृष्णकुमार साह र सप्तरी तिरुपका ४२ वर्षीय महेन्द्र साह घाइते भएको प्रहरीले जनाएको छ।

प्रदेश १ का पूर्व मन्त्री र पूर्व मेयरबीच प्रतिस्पर्धा

स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको १,२,३,८ र १० नम्बर वडामा एमालेले जितेको छ। यस्तै कटहरीको १ र २ वडामा पनि एमालेले जितेको छ। कटहरीको वडा नम्बर ३ मा मात्रै नेपाली काँग्रेसले जितेको छ। स्थानीय तहको निर्वाचनलाई हेर्दा नेकपा एमालेले अधिकांश वडामा जितेको देखिन्छ। स्थानीय तहमा वडा अध्यक्षको मतका आधारमा हेर्दा यस क्षेत्रमा एमाले नै अगाडि देखिएको छ।

आँखा शिविरमा चार हजारको जाँच गरिने

महानगरका प्रमुख नागेश कोइरालले नागरिकको स्वास्थ्यप्रति महानगर सचेत रहेको छ भन्दै आगामी दिनमा नगरका अन्य अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

प्रहरी कार्यालयल विराटनगरद्वारा उत्कृष्ट कार्य गर्ने ३ जना प्रहरी पुरस्कृत

एक लाख धनराशिको ८औं ‘साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ बाट २ जना प्रहरी पुरस्कृत भएका हुन्। पुरस्कृत हुनेमा प्रहरी सहायक निरीक्षक भक्तबहादुर बिष्ट र प्रहरी हवल्दार हुमेन्द्रप्रसाद यादव रहेका छन्।

डेंगुबाट विराटनगरमा महिला बढी संक्रमित

देशको विभिन्न स्थानमा डेंगुका कारण बिरामी पर्नेमा पुरुषको संख्या धेरै रहेको बताउँदै, डाक्टर उराँवले भने, ‘विराटनगरको तथ्यांक अन्यत्रको भन्दा फरक रहेको छ। अरु ठाउँ बढी पुरुष संक्रमित भेटिएका छन् भने यहाँ महिला भेटिएको छ। लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणबाट बढी महिला प्रभावित हुनुको कारण पत्ता लगाउन अध्ययन एवं अनुसन्धान सुरु गरिएको छ।’

विराटनगर महानगरद्वारा मापदण्ड विपरीतका संरचना हटाउन सुरु

महानगरले सडक मापदण्डमा परेका पर्खालसहितका भौतिक संरचना हटाउन सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्