१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘आयोगको निर्णय दलहरूले मान्नु पर्छ’

नेपाली का“ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भरतपुरमा पतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले गरेको निर्णय दलहरूले मान्नुपर्ने बताएका छन् । शनिबार विराटनगरमा गुँरास पुस्तकालय वरगाछिले आयोजना गरेको पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा कोइरालाले संवैधानिक अंगहरूले गरेका निर्णय दलहरूले मान्नुपर्ने बताएका हुन् ।

सरकारमा जान साना दलको दौडधुप

राप्रपा, नेकपा संयुक्त, परिवार दल, समाजवादी जनता पार्टी र अखण्ड पार्टी सरकारीमा जाने गृहकार्यमा ।

'जातीय सन्तुलन' मिलाउँदै दल

आसन्न स्थानीय तह चुनावमा आफ्नो सिट सुरक्षित गर्न  यहाँका प्रमुख राजनीतिक दलले 'जातीय सन्तुलन' मिलाउँदै उम्मेदवारी टुंग्याउने रणनीतिमा छन्। कांग्रेस, एमाले र एकीकृत माओवादी समावेशी सिद्धान्तअनुरुप धरान उपमहानगरपालिकामा उम्मेदवार छनोट गर्ने कसरतमा छन्।

चुनाव प्रचारप्रसारमा दल : पुरानै शैली, उस्तै अभ्यास

'२५ वर्षअघिको चुनावमा दलहरूले विकास अजेन्डा र आफ्ना प्राथमिकताबारे कुरै गर्दैनथे। कि चुनाव चिह् देखाउँथे कि उम्मेदवार। अहिले पनि ठ्याक्कै त्यस्तै शैली छ।'

राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिको सरकार गठनबारे दलसँग परामर्श

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा जानकारी लिई र दलहरुसँग परामर्श गरेकिछन्।

खेलकुदले प्राथमिकता पाएन

अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तुत गरेको बजेटमा खेलकुद क्षेत्रले प्राथमिकता पाउन सकेन।

उच्च पदमा दलित न्यून

४ नम्बर प्रदेशअन्तर्गत स्थानीय तहका उच्च पदमा दलित न्यून छन्। यहाँका एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका दलित समुदायबाट एक प्रमुख र ६ उपप्रमुखमा विजयी भएका छन्।

कांग्रेसले बोलायो सर्वदलीय बैठक

नेपाली कांग्रेसले सहमतिको सरकार गठनका लागि मंगलबार संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक बोलाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिय सरकार गठनका लागि संसद्मा रहेका दलहरूलाई आह्वान गरेको सात दिन समय सकिन लाग्दा संसद्को ठूलो दल कांग्रेसले सहमतीय सरकार गठनको पहल थालेको हो।

कांग्रेसले बोलायो सर्वदलीय बैठक

नेपाली कांग्रेसले सहमतिको सरकार गठनका लागि मंगलबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएको छ।

राजपा संशोधनकै अडानमा, ऐन संशोधनमा तीन दल लचिलो

प्रमुख राजनीतिक दलहरू दोस्रो चरणको स्थानीय निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई सहभागी गराउन ऐन संशोधनका लागि लचिलो देखिएका छन्।

बिपीको समाजवादलाई काँग्रेसले कार्यान्वयन गर्न सकेन: महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले आफ्नो पार्टीले बिपीको प्रातान्त्रिक समाजवादलाई कार्यान्वयन गर्न नसकेको बताएका छन्।

आचारसंहिता लत्याउँदै दलहरू

जेठ ३१ को स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालनामा राजनीतिक दलहरू चुक्दैछन्। आचारसंहिताविपरीत सार्वजनिक स्थानमा आफ्नो दलको झन्डा र चुनाव चिह्न राख्न, अनुमतिबिनै सवारी साधन प्रयोग गरी चुनाव प्रचार गर्न दलहरूको ‘होडबाजी’ चलिरहेको छ।

म्यादी प्रहरीद्वारा दलित संघ उपाध्यक्षको हत्या, लिजा र जंगीले गरे खुलासा

प्रहरीका तालिमप्राप्त कुकुरले मदिराले निम्ताएको एउटा हत्याकाण्डको पर्दाफास गरेको छ। तालिमप्राप्त प्रहरी कुकुर र लिजा र जंगीले घटनास्थलमा फेला पारेका सवुत सुँघेर हत्यामा संलग्न ब्यक्तिको बाटो पहिल्याएका हुन्।

मधेसकेन्द्रित दलले समात्नुपर्ने मार्ग

राजनीति गर्नेहरूले कठोर अवस्थामा पनि मुलुकको हितमा निर्णय लिन सक्नुपर्छ। अहिले राजपाका नेताहरू त्यही असिम दायित्ववोधको घडीमा छन्। त्यसैले संघीयताको विषय तत्कालका लागि थाँती राखेर चुनावमा सहभागी हुनु राजपालगायत दलको नीति बन्नुपर्छ।

'कार्यकर्ता जोगाउन' मधेसकेन्द्रित दल चुनावमा

'निर्वाचनमा सहभागी नभएको भए धेरै नेताकार्यकर्ता हामीबाट छुट्टिएर जान्थे। उम्मेदवारका आकांक्षीको ठूलो संख्यालाई पार्टीमा जोगाइराख्न पनि निर्वाचनमा जानुबाहेक विकल्प रहेन,' उपेन्द्र यादव।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्