१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

दलहरुलाई ‘अन्तरघात’को डर

संविधान सभा निर्वाचन २०७०मा डोटी क्षेत्र नम्बर–२ लाई कांग्रेसले आफ्नो पकड क्षेत्र मानेको थियो । निर्वाचन क्षेत्र नम्बर–१ को तुलनामा दुईमा आरामैसंग निर्वाचन जितिने कांग्रेसको अनुमान थियो।

भोटका लागि जेष्ठ नागरिक फकाउँदै राजनीतिक दल

'सधैं भोटका लागि मात्रै प्रयोग हुने समाजको ठूलो हिस्सा (पाकाहरु) ले अहिले आफ्नो पक्षमा काम गछर्ौं भन्ने दल र उम्मेदवार भेटेका छन्। त्यसैले हामी उत्साहित भएका छौं।'

इटहरी उपमहानगरपालिकामा ठूला दलद्वारा उम्मेदवारको टुंगो

इटहरी उपमहानगरपालिकामा संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरम नेपालबाहेक अन्य दलले उम्मेदवारको टुंगो लगाएका छन्।

वैद्य र चन्दलाई भूलभूलैयामा नपर्न दाहालको आग्रह

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताएका छन्।

भाषा विवादले दार्जलिङमा तनाव

पश्चिम बंगाल सरकारले बंगाली भाषा पठनपाठनलाई अनिवार्य घोषणा गरेपछि त्यसको विरोधमा नेपालीभाषीले आन्दोलन थालेका छन्।

माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु, स्थानीयद्वारा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङको थाक्रे गाउँपालिका स्थित सिम्लेमा माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु भएको छ।

पाँच लाख घुससहित मालपोत कर्मचारी र दलाल पक्राउ

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले करिब ५ लाख घुससहित जिल्ला मालपोत कार्यालय बाँकेका कर्मचारी पक्राउ गरेको छ। आयोगको सम्पर्क कार्यालय कोहलपुरबाट खटिएको टोलीले मालपोतका खरिदार नरबहादु सारु मगर र लेखापढी व्यवसायी सर्जु थापालाई ४ लाख ९८ हजार घुससहित सोमबार राति नेपालगन्जबाट पक्राउ गरेको हो।

कांग्रेस, माओवादी र साना दल तालमेलका पक्षमा

माओवादी केन्द्र र राप्रपाबाहेक अन्य दलले इटहरी उपमहानगरपालिकामा मेयर–उपमेयरको उम्मेदवार टुंग्याउन नसके पनि दलहरू चुनावी अभियानमा केन्द्रित भएका छन्। इटहरीमा कांग्रेस, माओवादी र साना दल तालमेलका पक्षमा छन्। एमाले र राप्रपा तालमेल नगर्ने भएका छन्।

विराटनगर महानगरपालिका : चुनाव जित्ने कसरतमा सबै दल

राजनीतिक र आर्थिक इतिहास बोकेको १ सय ४ वर्ष पुरानो सहर विराटनगरमा ‘जित’ को झन्डा फहर्‍याउने सबै दलको दाबी।

वीरगन्ज महानगर : उम्मेदवार टुंग्याउन दलहरू व्यस्त

भर्खरै महानगर घोषणा भएको र दोस्रो चरणको स्थानीय तह निर्वाचन तयारीमा जुटिसकेका वीरगन्ज महानगरपालिकामा दलहरूलाई उम्मेदवार छान्न  त्यति सजिलो छैन्। थुप्रै आकांक्षीहरू छन्। सबैले आआफ्नो पक्षमा नेतृत्वलाई दबाब दिइरहेका छन्।

गठबन्धनका दल चुनावको तयारीमा, एमाले सडकमै

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा फेरि मतदान गराउन निर्वाचन आयोगले निर्देशन दिएपछि सत्तारूढ कांग्रेस–माओवादी केन्द्रले चुनावी तयारी सुरु गरेका छन्। एमालेले भने विरोध अभियान जारी राखेको छ। मतगणना सुरु हुनुपर्ने एमालेको मागविपरीत आयोगले फेरि मतदानको निर्णय गरेको थियो।

'छिन्नभिन्न' हुँदै लिम्बुवान दल

स्वायत्त 'लिम्बुवान राज्य' घोषणा तथा जातीय अधिकार सुनिश्चितताको मागसहित मुलुकको पूर्वी भागलाई कार्यक्षेत्र बनाई गठित लिम्बुवान पार्टीहरू 'छिन्नभिन्न' भएका छन्।

ओलीसहित तीन दलका शीर्ष नेताको बैठक संसद भवनमा

अवरुद्ध बैठक सञ्चालन गर्नेबारे छलफल गर्न मुख्य तीन दलका शीर्ष नेताबीच संसद भवन नयाँ वानेश्वरमा बैठक सुरु भएको छ। सभामुख ओनसारी घर्तीको पहलमा भइरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।

बदलिँदा बस्तीहरू

विकासको महामारीबाट राजधानी काठमाडौंलाई चाँडै मुक्त नगर्ने हो भने अहिलेसम्म हेपिएका र पछि पारिएका बाहिरका बस्तीहरूले खिस्याउने दिन धेरै टाढा छैनन् ।

साना दलको समर्थन खोज्दै देउवा

प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मधेसमा आन्दोलनरत राष्ट्रिय जनता पार्टीसहित संसद्मा प्रतिनिधित्व गर्ने साना दलको समर्थन आफ्नो पक्षमा जुटाउन सक्रिय भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्