७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

ओलीसहित तीन दलका शीर्ष नेताको बैठक संसद भवनमा

काठमाडौं— अवरुद्ध बैठक सञ्चालन गर्नेबारे छलफल गर्न मुख्य तीन दलका शीर्ष नेताबीच संसद भवन नयाँ वानेश्वरमा बैठक सुरु भएको छ। सभामुख ओनसारी घर्तीको पहलमा भइरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।

आइतबार ११ बजेका लागि तोकिएको संसद बैठक एमालेले अवरुद्ध गर्ने चेतावनी दिएपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको थियो। एमालेको विरोधका कारण आइतबारका लागि तय भएको प्रधानमन्त्री निर्वाचन अवरुद्ध भएको छ।

 

प्रकाशित: २१ जेष्ठ २०७४ ०९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App