संघीयता कार्यान्वयनका सहजकर्ता
हितराज पाण्डेको एउटै गुनासो छ– संघीयताको एउटा पाटो स्थानीय तह पुनः संरचना प्रतिवेदन कार्यान्वयन तहमा ल्याउन धेरै दुःख गरे पनि घोषणा गर्न पाइनँ।
हितराज पाण्डेको एउटै गुनासो छ– संघीयताको एउटा पाटो स्थानीय तह पुनः संरचना प्रतिवेदन कार्यान्वयन तहमा ल्याउन धेरै दुःख गरे पनि घोषणा गर्न पाइनँ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता ल्याउन माओवादीकै रगत पसिना भएको बताएका छन्।
स्थानीय तहको वास्तविक संख्या निर्धारण नहु“दै सरकारले निर्वाचन मिति घोषणा गर्दै एकातिर निर्वाचनको वातावरण तयार गर्न अपिल गरेको छ। स्थानीय तह पुनःसंरचना आयोग भने सोमबारसम्म पनि स्थानीय तहको संख्या बढाउने गृहकार्यमा जुटेको छ।
संघीयताले देश टुक्रनबाट जोगिनुपर्ने धारणाका विपरित नेपालमा संघीयता घोषणापछि पो व्यवस्थामात्र असफल नभई देशै टुक्रने, असफल हुने वा लोपसमेत हुन सक्ने अशुभ संकेतसमेत देखिनु विडम्बना हो।
सभामुख ओनसरी घर्तीमगरले राजनीतिक दलहरुबीच द्वन्द्व बढ्दै गएको भन्दै यसले प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको बताएकी छन्। उनले दलहरुबीच बढेको दूरीले संघीयता गुम्ने खतरा भएको भन्दै उनले सचेत रहन आग्रह गरिन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले नेकपा एमाले संघीयताको विरुद्धमा लागेको आरोप लगाएका छन् । राष्ट्रियताको आडमा सडकमा ओर्लिएर एमालेले संघियता खतम पार्न खोजेको आरोप लगाएका हुन् ।
राष्ट्रवादी महिला संघ नेपालले हाल सीमाङ्कन गरिएको ७ प्रदेश खारेज गर्नुपर्ने भन्दै ११ बुँदे माग अघि सारेको छ। महिला संघ नेपालले पत्रकार सम्मेलन गरेर अहिलेको सीमाङ्कन अवैज्ञानिक र अव्यवहारिक भएको भन्दै सबै प्रदेशलाई भारतसँगको व्यापारिक नाका जोड्ने गरी सीमाङ्कन कोर्नुपर्ने र संघीयताको बारेमा जनमतसंग्रह गर्नुपर्ने लगायतका ११ बुँदे माग अघि सारेको हो।
प्रत्येक जातिका लागि छुट्टै राज्य सम्भव छैन। भाषिक सांस्कृतिक एकता, रहनसहन र भौगोलिक वातावरणका आधारमा सामुदायिक बसोबाससमेतलाई दृष्टिगत गरेर संघीय एकाइ कायम गर्नु उपयुक्त हुनेछ।
संघीयताको मामला जति थाती राख्यो त्यत्ति कचल्टिँदै जाने खतरा हुन्छ। यसकारण पनि अडान होइन सहमतिको राजनीतिका लागि एमालेले मार्गप्रशस्त गर्नुपर्छ भन्ने दायित्वबोध त्यस दलका नेतामा होस्।
संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले गणतन्त्र, संघीयताजस्ता उपलब्धिलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।
बिहानै उठ्नुपर्ने कुनै हतारो थिएन। तैपनि ४ बजे नै निद्राले छाड्यो। ५ बजेपछि ओछ्यानमा बसिरहन मन लागेन। अरुभन्दा पनि ज्यानले तातो चियाको खोजी गरिरहेको थियो। राति ढिला सुतेका लज र लजमा गाँसिएको रेष्टुरेन्टका भाइहरु उठेकै थिएनन्। लजमा त्यति सबेरै चिया पाक्ने सम्भावना थिएन।
संविधान शंसाेधन प्रस्ताव पहाडलाई तराईबाट छुटाउने सैद्धान्तिक मान्यताअनुसा अाएकाे छ। तर पहाडबाट तराई छुट्याउने आधार संघीयताको सिद्धान्त होइन, थिएन पनि ।
मधेस र संघीयता विरोधीको आरोप लगाउँदै मधेसी मोर्चाले आइतबार परासीमा केपी ओली, चन्द्र भण्डारी र टोपबहादुर रायमाझीको पुतला दहन गरेको छ । परासीको बुद्ध चोकमा शीर्ष नेताको पुतला दाहन गरी दाह संस्कारपछि शोकमा दहि चिउरा खाएको तमलोपाका जिल्ला नेता पुरन चौधरीले बताए।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सवै बाहुन क्षेत्री जनजाति आदिवासी समुदायको विरोधी नभएको बताएका छन्। ‘अहिल्यै हेर्नु न एकथरी बाहुन क्षेत्री संघीयता खोस्न तम्सेका छन्। यदि त्यसो गरेमा म प्रधानमन्त्री कार्यालयबाटै विद्रोह गर्न तयार भएर बसेको छु।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको डिजाइनमा नेपालमा संघीयता लादिएको बताएका छन्। उनले संविधान संशोधन प्रस्ताव पनि भारतकै इसारामा आएको बताए। बिहीबार यहाँ आयोजित पत्रकार भेटघाटमा उनले नेपालमा संघीयता क्यान्सरजस्तै भएको टिप्पणी पनि गरे।