१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नेपाललाई प्रधानमन्त्री त्रिदेशीय कप

निर्धारित समयको खेल सकिन दुई मिनेट मात्र बाँकी रहँदा मनीषले अञ्जन विष्टको पासमा गोल गर्दै नेपालको जित पक्का गराए।

रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण छः उपप्रधानमन्त्री खड्का

नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताएका छन्।

सुराकीको नाममा खर्च गर्ने नियम खारेज, मिटरब्याज समस्या समाधानमा सर्वाधिकार आयोग गठन प्रस्ताव

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृह सचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गरेका छन्।

प्रधानमन्त्री थ्री नेसन्स कप: पहिलो हाफमा नेपाल र लाओस १–१ गोलको बराबरीमा

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल अन्तर्गतको जारी खेलको पहिलो हाफमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेको छ।

सरकार मूलभूत रूपमा पूर्ण भयो, अब देशले गति लिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार मूलभूत रूपमा पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन्।

मिटरब्याज पीडितहरुलाई आजै प्रधानमन्त्रीले भेट्ने

शुक्रबार गृह मन्त्रालयमा मिटरब्याजी पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले आज बेलुकासम्म पीडितहरुसँग भेट गर्ने प्रतिवद्धता सरकारबाट आएसँगै शनिबार पुनः छलफल गर्नेगरी आजको छलफल टुंगिएको हो।

प्रधानमन्त्रीद्वारा एसइईमा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना

प्रधानमन्त्री पुष्पकमल दाहालले आजदेखि शुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका छन्।

मन्त्रालय बाँडफाँट टुंगो लाग्यो

बिहीबार बसेको सत्तारूढ दलहरूको बैठकले मन्त्रालयको बाँडफाँटमा सहमति जुटाएपछि प्रधानमन्त्री दाहाल दिउँसो चितवन गएका थिए।

मन्त्रीमण्डल आज नै विस्तार गरेर शपथ ग्रहण गराउने लक्ष्यमा छु: प्रचण्ड

आज (बिहीबार) भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास गर्दै प्रचण्डले आज बेलुकासम्म मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने लक्ष्य रहेको बताएका हुन् ।

मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्न नहुने बताएका छन्।

राष्ट्रिय सुरक्षाका लागि नागरिकमा एकता आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सुरक्षाका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारी बोध र एकताको भावना विकास गर्दै जानुपर्ने बताएका छन्।

प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गर्ने तीन युवा रिहा

प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध नाराबाजी गरेका तीन जना युवाहरु मंगलबार धरौटी रकम बुझाएर रिहा भएका छन्।

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ।

मन्त्रिपरिषद् विस्तार तयारीमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता गठबन्धन दलबीच आइतबारसम्म मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्