१२ मंसिर २०८१ बुधबार
image/svg+xml

दश दलको मुख दश तर्फ फर्किएको छ: अध्यक्ष ओली

शनिबार कपिलवस्तुमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले दश दलीय गठबन्धनलाई पुतलीको जीवनचक्रसँग तुलना गरे।

युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु: प्रधानमन्त्री

उनले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्ने गरेको बताए।

सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक रुपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गरेको बताएका छन्।

जातीय विभेद अन्त्यका लागि दृढतापूर्वक अघि बढनेछुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले दलित समुदायमाथिको विभेद अन्त्यका लागि सामाजिक जागरण, रुपान्तरण र मुक्तिको आन्दोलन चलाइरहनुपर्ने बताएका छन्।

बानेश्वर घटनामा प्रहरी भन्छः प्रकाउ गर्ने हतारमा मुखमा हात पुगेको होला, थुनेको हैन्

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले हतारमा प्रकाउ गर्ने क्रममा मुखमा हात गएको हुन् सक्ने बताएका छन्।

प्रधानमन्त्री दाहालले दोस्रो पटक प्राप्त गरे विश्वासको मत, पक्षमा खस्यो १७२ मत

प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। निर्धारित कार्यक्रम अनुसार सोमबारको प्रतिनिधिसभाको बैठकबाट उनले दोस्रो पटक विश्वासको मत लिएका हुन।

विश्वासको मत माग्दा सांसदमा के भने प्रधानमन्त्रीले ? (पूर्णपाठ)

प्रधानमन्त्री पुष्पकमल दाहलले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन्।

विश्वासको मतका लागि यति छिटै आउनुपर्ला जस्तो लागेको थिएनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले फेरी विश्वासको मतका लागि यति छिटै आउन पर्ला जस्तो नलागेको बताएका छन्।

बैंक, लघुवित्त र सहकारीको बृहत् समीक्षा बैठक गर्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक, लघुवित्त र सहकारी संस्थामा देखिएका समस्या प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताएका छन।

उपराष्ट्रपति निर्वाचन: देउवा र नेपालले गरे मतदान

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्।

‘ढुक्क भएर नेपालमा लगानी गर्नुहोस्’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

चैत ८ मा विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाललले प्रतिनिधिसभाबाट विश्वासको मत नलिएसम्म संघीय संसदको बैठक नबस्ने देखिएको छ।

एमाले अध्यक्ष ओलीको खेलाडीहरुलाई सुझाव, ‘माधव नेपाल र प्रचण्ड जस्तो फल नखेल्नुहोला’

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर लागि परेको आरोप लगाएका छन्।

माओवादी धार बोकेमा काँग्रेसले साथ नदिने काँग्रेस नेता रिजालको प्रधानमन्त्री दाहाललाई चेतावनी

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पुष्ठभुमिका नेताहरुलाई मिलाएर सोही अनुरुपको राजनीतिक धार बोकेमा काँग्रेसले साथ दिन नसक्ने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्